सरकारले बिर्तामोड नगरपालिकाका नगरप्रमुख ध्रुवकुमार शिवाकोटीलाई क्षतिपूर्ति वापत ३० लाख दिने निर्णय गरेको विषय सञ्चार माध्यममा सार्वजनिक भएपछि उनी एकाएक चर्चामा आए । बिर्तामोडमा एक वर्ष अघि भएको हुलदंगामा उनको
रोसन भट्टराई सूर्योदय नगरपालिका ८ स्थित कन्याम सिद्धिगाउँमा बुबा भिमप्रसाद भट्टराई र आमा जमुना देवी भट्टराईका कान्छा छोराको रुपमा जन्मिएका पुरन भट्टराई उमेरले र्भखर १८ लागे । प्रखर पुराण तथा
नेपालको चिया निर्यातजन्य कृषि उत्पादन हो । पूर्वी नेपालको झापा र इलाममा सबै भन्दा बढी चियाको खेति तथा उत्पादन हुने गरेको छ । उद्योगी, कृषक र मजदुर बिच कहिले श्रमिकको
एक नम्बर प्रदेश सरकारले आधा वर्ष पुरा गरेको छ । सातौ महिनामा हिडदै गरेको प्रदेश सरकारले गरेको कामको प्रगती र आइपरेका समस्या र चुनौतीबारे आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत
नेपाली विद्यार्थीका लागि युरोप, अमेरिका, अस्ट्रेलिया अध्ययनको मुख्य गनतव्य बनेको छ । त्यसमा पनि ABROAD STUDY मा जाने विद्यार्थी अस्ट्रेलियाप्रति बढी आकर्षित भएका छन् । कक्षा १२ उत्तिर्ण गरेका, ब्याचलर
झापा कचनकबल गाउँपालिकाको बनियानीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान सूपर जोन कार्यालय स्थापना भएको दुई वर्ष भयो । आधुनिक ज्ञान र प्रविधिबाट कृषिमा परिवर्तन गर्ने उदेश्यले धान सूपर जोन स्थापना
चिनियाँ नेता माओत्सेतुङले ५८ वर्षअघि, १८ मार्च १९६० मा चीन भ्रमणमा रहेका नेपालका तत्कालीन प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालासँग भेटवार्ता गरे। भेटमा माओले चीनविरुद्ध संयुक्त सुरक्षा निर्माण गर्ने भारतको प्रस्तावमा नेपाल
प्रधानमन्त्री केपी शर्मा ओली भारतको तीनदिने राजकीय भ्रमणबाट फर्केपछि पनि उनको भ्रमणबारे विविध कोणबाट चर्चा९परिचर्चा भइरहेको छ। भारत भ्रमणबाट फर्केको भोलिपल्ट सोमबार ओलीले दिएको अन्तर्वार्ताः भ्रमणको मूल्यांकन कसरी गर्नुहुन्छ ?
दुई ठूला कम्युनिष्ट घटकबीच एकताको दिन नजिकिँदैछ । यसका मुख्य सूत्रधार एमाले उपाध्यक्ष वामदेव गौतमचाहिँ राजनीतिक दृश्यमा अहिले ओझेल छन् । प्रतिनिधिसभा सदस्यको चुनाव हारे । अन्तर्घातै पनि भयो भनिन्छ
श्रीमतिसँग सम्बन्धविच्छेद भएा कारण हास्य कलाकार मनोज गजुरेल केही सयम चर्चाको आग्रभागमा देखिए । गजुरेल अन्र्राष्ट्रिय कमेडियन सुचीमा परेको उपलब्धि पनि चर्चित रह्यो । सीबीएस नयुजले गजुरेललाई अमेरिकी राष्ट्रपति डोनाल्ड