Logo
मुख्य समाचार
दरबार हत्याकाण्ड भएको २३ वर्ष पूरा

काठमाडौं, १९ जेठ । राजा वीरेन्द्र शाहलगायत परिवारको नारायणहिटी राजदरबारमा हत्या भएको २४औं स्मृति दिवस आज मनाइँदै छ। विसं २०५८ जेठ १९ गते शुक्रबार नारायणहिटी राजदरबारमा राजपरिवारको भोज कार्यक्रम थियो।

शान्तिपूर्ण आन्दोलनमा बल प्रयोगको राप्रपाले गर्‍यो भर्त्सना

काठमाडौं, १८ जेठ । राजसंस्था पक्षधर आन्दोलनमा आइतबार सरकारले बल प्रयोग गरेपछि बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रशासनिक हस्तक्षेपप्रति भर्त्सना गरेको छ। बैठकले, राजसंस्था र हिन्दु राष्ट्रको पुन:स्थापना, संघीयताको

अब कोटेश्वर, बल्खु र सिफल पनि निषेधित क्षेत्र

काठमाडौं, १८ जेठ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँले राजसंस्था पक्षधरको आन्दोलनलाई लक्षित गर्दै कोटेश्वर, बल्खु र सिफललाई निषेधित क्षेत्र घोषणा गरेको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले आइतबार बेलुका

गृहमन्त्रीको राजीनामा मागिनु निराधार र अनुचित: प्रधानमन्त्री

काठमाडौं, १७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले एक जना कर्मचारीमाथि प्रश्न उठेकै भरमा प्रतिपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्नु निराधार र अनुचित क्रियाकलाप भएको बताउनुभएको छ । कान्तिपुर

लाखौं जनता सडकमा आए गणतन्त्र एकैदिनमा समाप्त हुन्छः राजेन्द्र लिङ्देन

काठमाडौं, १२ जेठ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले लाखौं जनता सडकमा आए एकैदिनमा गणतन्त्र समाप्त हुने बताउनुभएको छ। सोमबार काठमाडौंमा आयोजित युवासँग राप्रपा कार्यक्रममा लिङ्देनले भारतमा १९० वर्ष पुरानो ब्रिटिस

दुई साता लामो बसाइका लागि पूर्वराजा शाह झापामा

झापा ११ जेठ । पूर्वराजा ज्ञानेन्द्र शाह दुई हप्ते बसाइका लागि आइतबार झापा आउनुभएको छ । राजसंस्था पक्षधरहरूले यही जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलन गर्ने तयारी गरिरहेका बेला पूर्वराजा शाह

पूर्व राजा ज्ञानेन्द्र आइतबार झापा आउँदै

झापा, १० जेठ । काठमाण्डौमा राजावादी शक्ति र राप्रपालगायत दलहरूले जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलनको तयारीमा लागी रहेका बेला पूर्व राजा ज्ञानेन्द्र शाह भने झापा आउन लाग्नुभएको छ । शाह

गभर्नर पौडेलको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट

काठमाडौं, ९ जेठ । नवनियुक्त राष्ट्र बैंकका गभर्नर विश्व पौडेलको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट पेश भएको छ । अधिवक्ताहरु अनन्तराज लुइँटेल, विशाल थापा, प्रतिभा उप्रेतीले पौडेलको नियुक्तिविरुद्ध

राष्ट्रसंघदेखि रास्वपा, बालेनसम्मलाई राजसंस्था पुनःस्थापनाको आन्दोलनमा समर्थन गर्न आग्रह

काठमाडौं, ७ जेठ । राजसंस्था पुनःस्थापनाका लागि गठित जनआन्दोलन संयोजन समितिका संयोजक नवराज सुवेदीले आन्दोलनमा सहभागिताका लागि विभिन्न राजनीतिक दल तथा व्यक्तिलाई आग्रह गर्नुभएको छ। सुवेदीले रास्वपा, काठमाडौँ महानगरपालिकाका मेयर

प्रधानमन्त्री ओली र देउवाबीच बालुवाटारमा भेट

काठमाडौं, ६ जेठ । प्रधानमन्त्री केपी ओली र काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच भेट भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । पछिल्लो समसामयिक