Logo
मुख्य समाचार
घुस ‘डिल’ प्रकरणमा मुछिएका सामान्य प्रशासनमन्त्री गुप्ताले दिए राजीनामा

काठमाडौं, ३१ असार । घुस ‘डिल’ अडिओ प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिनुभएको छ । उक्त प्रकरणबारे प्रधानमन्त्री केपी शर्मा ओलीले चासो राख्दै राजीनामा गर्न

जहाँ सरकार त्यहाँ भष्ट्राचार : प्रचण्ड

काठमाडौं, ३० असार । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार जहाँ जहाँ छ त्यहाँ सरकार भएको बताउँदै वर्तमान सरकारले सत्तालाई विचौलियाको स्वार्थ र भ्रष्टाचारीको संरक्षणमा चलाएको

प्रधानमन्त्रीबाट हुलाकी राजमार्गको रतुवा पुल उद्घाटन

झापा, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले हुलाकी राजमार्गअन्तर्गत गौरीगञ्ज-आमबारी खण्डको झापा र मोरङ जोड्ने रतुवा पुलको आज उद्घाटन गर्नुभएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको हुलाकी सडक

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा, २८ असार । प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा आउनुभएको छ। दुई दिनसम्म झापा र इलामका विभिन्न कार्यक्रममा सहभागी हुन उहा झापा आउनुभएको हो । आज बिहान

कांग्रेस नेता शेखर कोइराला समूहको बैठक विशालनगरमा जारी

काठमाडौं, २६ असार । अनुशासनको नाममा आफू निकट नेतामाथि कारबाही गरिएपछि नेपाली कांग्रेसको संस्थापन इत्तर समुह आक्रोशित हुन पुगेको छ। अनुशासन आयोगको नामबाट बुधबार झण्डै दुई दर्जन नेतामाथि कारबाही गरेपछि

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं, २५ असार । आज सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक बस्दैछ। सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ः०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले महिला

प्रतिनिधिसभा बैठक बस्दै, ‘कुलिङ अफ पिरियड’ प्रकरणमा छानबिन समिति गठनको सम्भावना

काठमाडौं, २३ असार । संघीय संसद् प्रतिनिधिसभाको बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा आज अपराह्न १ः०० बजे बस्दैछ। आजको बैठकमा प्रतिनिधिसभाका सचिव हर्कराज राईले प्रतिनिधिसभामा उत्पत्ति भएको ‘केही नेपाल ऐनलाई

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाडौं, २० असार । प्रधानमन्त्री केपी शर्मा ओली स्पेनमा सम्पन्न विकासका लागि वित्त सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिनुभई स्वदेश फर्किनुभएको छ । प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा

त्रिभुवन विश्वविद्यालयको तालाबन्दी खोल्न सर्वोच्चको आदेश

काठमाडौं, १८ असार । त्रिभुवन विश्वविद्यालयको तालाबन्दी तत्काल खोल्न सर्वोच्च अदालतले आदेश दिएको छ। न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले ताला खोल्न अन्तरिम आदेश दिएको हो। गत जेठ १४ गते नेपाल

रामकुमारी झाँक्रीलाई एकीकृत समाजवादीले सोध्यो स्पष्टीकरण

काठमाडौं, १८ असार । नेकपा एकीकृत समाजवादीले नेतृ रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको छ। बुधबार समाजवादीको अनुशासन आयोगले झाँक्रीलाई स्पष्टीकरण सोधेको हो। केही दिनअघि झाँक्रीले पार्टी अध्यक्ष माधवकुमार नेपाल लक्षित टिप्पणी