Logo
मुख्य समाचार
गणतन्त्र दिवसको दिनदेखि राजावादीले फेरि आन्दोलन थाल्ने; १४ बुँदे प्रतिबद्धता पत्रमा के छ ? (पूर्णपाठसहित)

काठमाडौं, २५ बैशाख । राजसंस्था स्थपना, धर्म सापेक्ष राष्ट्रको माग गर्दै जेठ १५ गतेदेखि फेरि आन्दोलनको घोषणा भएको छ। राजसंस्था पुनःस्थापना पक्षधरले बिहीबार संयुक्त रुपमा आन्दोलनका नयाँ कार्यक्रम घोषणा गरेका

रेशम चौधरी पक्राउमा अदालतको आदेश कार्यान्वयन गर्नुबाहेक कुनै पूर्वाग्रह होइन : गृहमन्त्री (भिडिओ)

काठमाडौं, २५ बैशाख । गृहमन्त्री रमेश लेखकले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्नु कुनै पूर्वाग्रह नभएको बताउनु भएको छ। आज प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै गृहमन्त्री लेखकले अदालतको आदेश

‘राष्ट्रिय सहमतिमा जनहितका लागि संविधान संशोधन गरौँ’

काठमाडौं, २५ बैशाख । प्रतिनिधिसभामा आगामी आर्थि वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा समेटिएका विषयहरू बर्सेनि दोहोरिने तर कार्यान्वयनमा नजाने प्रवृत्ति दुःखद रहेको सांसदहरूले बताएका छन। बिहीबार बसेको

सञ्चारमाध्यमले ‘तिमी’ भनेकाेप्रति प्रधानमन्त्रीकाे असन्तुष्टि

काठमाडौं, २४ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारमाध्यमले नेपाली भाषाको उचाइ घटाएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । गोरखापत्र दैनिकको १२५औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले

संसद्को दुवै सदनको बैठक बस्दै, नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने

काठमाडौं, २३ वैशाख । संघीय संसद्को दुवै बैठक बस्दै छन्। प्रतिनिधिसभाको बैठक आज विहान ११ वजे र राष्ट्रियसभाको बैठक अपराह्न १२ : १५ वजे बस्ने छ। सरकारको आगामी आर्थिक वर्ष

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

काठमाडौं, २२ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा पछिल्ला राजनीतिक तथा समसामयिक

द्वन्द्वकालीन बलात्कारको मुद्दामा माफी हुँदैन : प्रधानमन्त्री

काठमाडौं, २१ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष द्वन्द्वपीडितका विभिन्न संस्थाका प्रतिनिधिले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोगको पदाधिकारी सिफारिस प्रक्रियालाई विश्वसनीय र पारदर्शी बनाउन मागसहित ध्यानाकर्षणपत्र बुझाएका छन्। प्रधानमन्त्री निवास

यस्तो छ शक्तिशाली सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

काठमाडौं, १९ वैशाख । नेपाली कांग्रेस र नेकपा एमालेसहित सात दल सम्मिलित शक्तिशाली सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम शुक्रबार पेस हुने

काठमाडौं, १८ वैशाख । सरकारको आर्थिक वर्ष २०८२ / ८३ को नीति तथा कार्यक्रम शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत हुँदैछ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो ३ बजे बस्ने

सरकार र शिक्षक महासंघबीच दिउँसो दुई बजेबाट वार्ता हुने

काठमाडौं, १७ वैशाख । सरकार र आन्दोलनरत शिक्षक महासंघबीच आज पनि वार्ता हुँदैछ। हिजो राति अबेरसम्म भएको वार्ता निष्कर्षमा नपुगेपछि आज दिउँसो दुई बजे पुनः वार्ता हुन लागेको हो। सो