Logo
मुख्य समाचार
कलाकार भाइरल होइन, लोकप्रिय हुनुपर्छ: प्रधानमन्त्री

काठमाडौँ, ५ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली लोकगीत-सङ्गीतमा देखिएको बाह्य अतिक्रमण र विकृतिप्रति सचेत हुनुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालद्वारा आज आयोजित

हाम्रो कार्य संस्कृति परिवर्तन भएमा राष्ट्र विकासमा धेरै काम गर्न सकिन्छ: पर्यटनमन्त्री

काठमाडौँ, ५ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती आफ्नो मन्त्रालयअन्तर्गतका क्षेत्रको सुधारमा निरन्तर लागि परेका छन् । मन्त्रालयको नेतृत्व सम्हालेदेखि नै केही न केही परिणाम दिनेगरी काम

धादिङमा बस र ट्रक ठोक्किँदा २० जनाभन्दा बढी घाइते, तीनको अवस्था गम्भीर

मलेखु, ५ फागुन । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-३ हिलटप मोडमा बस र ट्रक एकापसमा ठोक्किँदा २० जनाभन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ

नेपालसँग नेदरल्याण्ड्स १३७ रनमा अलआउट

काठमाडौँ, ५ फागुन । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्ड्ससँगको खेल जित्न नेपालले १३८ रनको लक्ष्य पाएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको

काठमाडौँ-तराई द्रुतमार्गः जेठभित्र दुई सुरुङको ‘ब्रेक थ्रु’

बारा, ५ फागुन । राष्ट्रिय गौरव एवं रणनीतिक महत्वको काठमाडौँ-तराई-मधेस द्रुतमार्ग निर्माणको करिब ३१ प्रतिशत काम सकिएको छ । चालु आर्थिक वर्ष २०८०-८१ को माघ मसान्तसम्म आयोजनाको ३० दशमलव ९६

नेपालले जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव भोग्नु परेको छ: प्रधानमन्त्री

काठमाडौँ, ४ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी उत्सर्जनमा शून्यप्रायः योगदान भएपनि नेपालले जलवायु परिवर्तनको प्रत्यक्ष, असमान र हानिकारक प्रभाव भोगिरहेको बताएका छन् । जलवायु परिवर्तन र दिगो विकासमा

कांग्रेसले अबका निर्वाचनमा गठबन्धन गर्नु हुँदैन: डा.कोइराला

काठमाडौँ, ४ फागुन । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अब उप्रान्त कांग्रेसले चुनावी गठबन्धन गर्न नहुने बताएका छन् । उनले केन्द्रीय समितिको बैठकमा आफ्ना धारणा राख्दै यस्तो बताएका हुन् ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ नै नेपालमा समाजवाद स्थापना गर्ने विचारधारा: अध्यक्ष ओली

काठमाडौँ, ४ फागुन । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल: सुखी नेपाली’ नै नेपालमा समाजवाद ल्याउने विचारधारा रहेको बताएका छन् । पार्टी निकट नेपाल

मुलुकको अबको आवश्यकता आर्थिक समृद्धि: राष्ट्रपति

काभ्रे, ४ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक परिवर्तनपछिको अबको मुलुकको आवश्यकता आर्थिक समृद्धि, विकास र शान्ति भएको बताएका छन् । बृहत् काभ्रेपलान्चोक कृषि महोत्सव २०८० को अवसरमा शुक्रबार काभ्रेमा

सार्वभौम संसद्ले पारित गरेको बजेट कटौती गर्न मिल्दैन: अर्थमन्त्री

काठमाडौँ, ४ फागुन । अर्थमन्त्री प्रकाशशरण महतले सार्वभौम संसद्ले पारित गरेको बजेट कटौती गर्न नमिल्ने बताएका छन् । मन्त्रालयमा आज पत्रकार सम्मेलन गरेर उनले चालु आर्थिक वर्षको बजेट कटौती गरिएको