Logo
मुख्य समाचार
सक्रिय राजनीतिमा फर्कने पूर्व राष्ट्रपति भण्डारीको घोषणा (सम्बोधनको पूर्णपाठ)

काठमाडौं, १४ असार । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा फर्किने घोषणा गर्नुभएको छ। उहाँले अब एमालेमै रहेर जीवनभर पार्टीको काम गर्ने अठोट गरेको घोषणा गर्नुभएको हो। शनिबार काठमाडौँमा जननेता

प्रधानमन्त्रीले सम्बोधन गर्ने आजको बैठक पनि अवरोध गर्ने रास्वपाको निर्णय

काठमाडौं, १४ असार । काठमाडौं, १४ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा बैठकमा आज (शनिबार) पनि अवरोध गर्ने निर्णय गरेको छ । शनिबार बसेको संसदीय दलको बैठकले प्रतिनिधिसभाको

रास्वपा मुकुल विवादमा १७ गते दुवै पक्षलाई बोलाउन सर्वोच्च अदालतको आदेश

काठमाडौं, १२ असार । आफूले राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीको हैसियतमा काम गर्न पाउनुपर्ने माग राख्दै डा. मुकुल ढकालले दायर गरेको रिटमाथि सुनुवाइपछि दुवै पक्षलाई १७ गते मंगलबार छलफलका लागि बोलाउन

पतञ्जली जग्गा प्रकरणमा माधव नेपाल ३५ लाख धरौटीमा रिहा

काठमाडौं, १२ असार । पूर्व प्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई पतञ्जली जग्गा प्रकरणमा ३५ लाख रुपैयाँ धरौटी बुझाउन विशेष अदालतले आदेश दिएको छ। पतञ्जलि योगपीठ तथा

गृहमन्त्रीले बनाएको छानबिन समिति स्वीकार नगर्ने भन्दै रास्वपा र राप्रपाले गरे संसद बहिष्कार

काठमाडौं, १० असार । सरकारले अध्यागमन र भिजिट भिसा प्रकरणमा छानबिन गर्न गठन गरेको समितिलाई अमान्य घोषणा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले सदन बहिष्कार गरेका छन् । दुइटै पार्टीले

प्रधानमन्त्रीले एमाले सेनालाई उक्साउँदै भने– ‘ओम शान्ति’ भन्दै नबस्नु, जवाफ दिनू

काठमाडौं, ९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले युवालाई आत्मविश्वासी तर विनम्र बन्न सुझाव दिएका छन् । उनले अन्याय सहन नहुने र तर असंयमित आचरण पनि नदेखाउनुपर्ने स्पष्ट पारे ।

जबर्जस्ती सदन चलाए बहिष्कार गर्छौँ : लिङदेन

काठमाडौं, २ असार। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले दुई पार्टीले सदनमा विरोध जनाइरहेको बेलामा सभामुखलाई बैठक अघि नबढाउन आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले सभामुखले

प्रतिनिधिसभाको बैठक बस्दै, अर्थमन्त्रीले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने

काठमाडौं, २ असार। संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। राष्ट्रिय स्वतन्त्र पार्टीको बेल घेराउ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीको आशनमा उभिएर गरिएको बिरोधका बाबजुद पनि शुक्रबारवाट संसद सुचारू

इजरायलमा रहेका नेपालीलाई दूतावासले भन्यो: अत्यावश्यकबाहेक घरबाहिर नजानू

काठमाडौं, १ असार। इजरायलस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किन आग्रह गरेको छ। दूतावासले एक वक्तव्य जारी गर्दै इजरायल र इरानबीच चलेको युद्धका कारण जोखिम बढेकोले अत्यावश्यक

रास्वपा र राप्रपाको अवरोधकाबीच सभामुखले पेलेरै अघि बढाए संसद्

काठमाडौं, ३० जेठ । प्रतिनिधिसभाको बैठकमा सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमाले तथा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र एक ठाउँमा उभिएपछि सभामुख देवराज घिमिरेले संसद् बैठक पेलेरै अघि बढाएका