Logo
मुख्य समाचार
गठबन्धनलाई अझै कसिलो बनाए पाँच वर्ष अगाडि बढ्छ: मन्त्री गुरुङ

स्याङ्जा, ६ माघ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले गठबन्धनलाई अझै कसिलो बनाउन सके पाँच वर्ष अगाडि बढाउने बताएका छन् । सत्तापक्षीय गठबन्धनका साझा उम्मेदवारहरूको परिचय एवं मतदाता

बलियो कम्युनिष्ट आन्दोलन निर्माणको आवश्यकता ः महासचिव पोखरेल

काठमाडौँ, ५ माघ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकमा बलियो कम्युनिष्ट आन्दोलन निर्माणको आवश्यकता रहेको बताएका छन् । ललितपुर, च्यासलस्थित एमाले पार्टी मुख्यालयमा पार्टी प्रवेश कार्यक्रममा उनले बलियो कम्युनिष्ट

दिगो शान्ति सुनिश्चित गर्न प्रतिबद्ध छौँ: प्रधानमन्त्री

काठमाडौँ, ५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्क्रमणकालीन न्यायलाई सबैको सहमतिमा निष्कर्षमा पुर्याएर दिगो शान्ति सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । युगाण्डाको काम्पलामा आयोजित असंलग्न आन्दोलन (नाम)को

लगानी सम्मेलनको तयारी तीव्र पार्न निर्देशन

काठमाडौँ, ५ माघ । आगामी वैशाख १६ र १७ मा काठमाडौँमा आयोजना हुने तेस्रो लगानी सम्मेलनको तयारीमा तीव्रता दिन अर्थमन्त्री डा.प्रकाशशरण महतले निर्देशन दिएका छन् । आज बसेको लगानी सम्मेलन

ऊर्जामन्त्री भन्छन्: मापदण्ड बनाएर मात्रै राष्ट्रिय गौरवका आयोजना छानौँ

काठमाडौँ, ५ माघ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले राष्ट्रिय गौरवको आयोजनाहरुको छनौटका लागि निश्चित मापदण्ड बनाउनुपर्ने बताएका छन् । राष्ट्रिय गौरवको आयोजनाहरु अघि बढ्न नसकिरहेका बेला ऊर्जामन्त्री बस्नेतले

बीपी प्रतिष्ठानमा लगाएको ताला खोल्न अदालतको आदेश

विराटनगर, ५ माघ । उच्च अदालत विराटनगरले धरानका मेयर हर्क साम्पाङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपतिको कार्यकक्षमा लगाएको ताला खोल्न अन्तरिम आदेश दिएको छ । उच्च अदालत विराटनगरका न्यायाधीश

राष्ट्रियसभा निर्वाचन: सबै प्रदेशमा पुग्यो मतपत्र

काठमाडौँ, ५ माघ । निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइ गरी निर्वाचन अधिकृतको कार्यालयसम्म पुर्‍याएको छ । आजसम्म सातै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र

संसद्को भूमिका प्रभावकारी बन्न सरकार पनि यसप्रति उत्तरदायी हुनुपर्छ: सभामुख घिमिरे

काठमाडौँ, ५ माघ । सभामुख देवराज घिमिरेले संसद्को भूमिकालाई प्रभावकारी बनाउन सरकार संसद्प्रति उत्तरदायी हुन आवश्यक रहेको बताएका छन् । उनले राज्यका कानुनमा लेखाजोखा गर्न पाउने कर्तव्य भएकाले कानुनी अभावमा

दार्चुलामा बस दुर्घटना: १४ जना घाइते, दुई जनाको अवस्था गम्भीर

दार्चुला, ५ माघ । दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेको महाकाली यातायातको बस महाकाली नगरपालिका-५ किम्तडी स्थित फोहोर सङ्कलन केन्द्र नजिकै दुर्घटना भएको छ । दार्चुला सदरमुकाम खलङ्गाबाट आज बिहान महेन्द्रनगरको लागि

युगाण्डामा रहेका नेपालीसँग प्रधानमन्त्री प्रचण्डको अन्तरक्रिया

काठमाडौँ, ५ माघ । असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौँ सम्मेलनमा भाग लिन युगाण्डाको कम्पाला पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यहाँ रहेका नेपालीसँग भेट गरेका छन् । भेटमा उनले आफ्नो