Logo
मुख्य समाचार
माओवादी केन्द्रकाे विधान सम्मेलन फागुनकाे पहिलाे साता

काठमाडौँ, २८ पुस । नेकपा (माओवादी केन्द्र)ले आगामी फागुनको पहिलो साता विधान सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले फागुन १ देखि

आफ्नै शक्तिमा चुनाव जित्ने गरी तयारी गर्नुपर्छ: अध्यक्ष नेपाल

काठमाडौँ, २८ पुस । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नै शक्तिमा चुनाव जित्ने गरी तयारी गर्नुपर्ने बताएका छन् । शनिबार काठमाडौँको साँखुमा अगुवा कार्यकता भेला तथा प्रशिक्षण कार्यक्रममा उनले

जनताको गुनासो सम्बोधन हुन्छ: मन्त्री ज्वाला

चितवन, २८ पुस । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पूर्वपश्चिम रेलमार्ग निर्माणका क्रममा जनताका गुनासो सम्बोधन गर्दै सरकार अघि बढ्ने बताएका छन् । यहाँ आज पत्रकारसँग कुरा गर्दै उनले

राष्ट्रियसभा निर्वाचन: उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गरिने

काठमाडौँ, २८ पुस । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने भएएको छ । बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन आयोगको कार्यतालिका

बझाङमा भूकम्पको धक्का

बझाङ, २८ पुस । बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ । शुक्रबार राति ११ बजेर ३२ मिनेट जाँदा भूकम्पको गएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार छविसपाथिभेरा गाउँपालिकाको पतालचौर

मुलुकको समृद्धिका लागि वैज्ञानिक समाजवादी व्यवस्था आवश्यक: अध्यक्ष नेपाल

काठमाडौँ, २७ पुस । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले समानता र समतामूलक समाज निर्माणका लागि वैज्ञानिक समाजवाद आवश्यक रहेको बताएका छन् । पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा नेपाल भूतपूर्व सैनिक

कोशीमा सभामुख लिएको विषयमा पार्टीभित्र मतभेद छ: अध्यक्ष लिङ्देन

काठमाडौँ, २७ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले कोशी प्रदेशमा सभामुख लिएको विषयमा पार्टीभित्र दुई मत रहेको बताएका छन् । शुक्रबार पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले

वीर अस्पतालमा तालाबन्दी गरे आफैँ आएर खोल्छु: मन्त्री बस्नेत

काठमाडौँ, २७ पुस । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालमा यदि कसैले तालाबन्दी गर्छ भने आफैँ आएर ताला काट्ने बताएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालद्वारा आज

सीमा विवाद समाधानका लागि काम भइरहेको छ ः मन्त्री साउद

डडेल्धुरा, २७ पुुुस । परराष्ट्रमन्त्री एनपी साउदले नेपाल–भारतबीच रहेको सीमा विवादबारे बाउन्ड्री वर्किङ ग्रुपले काम गरिरहेको बताएका छन् । नेपाल प्रेस युनियन डडेल्धुराले आज जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा

सरकारले जनताको शिर झुकाउने काम गरेको छैन: उपसभापति खड्का

कैलाली, २७ पुस । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले वर्तमान सरकारले जनताको शिर झुकाउने गरी कुनै पनि काम नगरेको बताएका छन् । आज नेपाली काँग्रेस कैलाली क्षेत्र नम्बर १ ले