Logo
मुख्य समाचार
कम्युनिष्टहरू तत्काल एक हुने अवस्था छैन ः अध्यक्ष नेपाल

काठमाडौँ, २६ पुस । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्टहरू तत्काल एक हुने अवस्था नरहेको बताएका छन् । पार्टी निकट विद्यार्थी विशेष कमिटीले बुधवार

प्रधानमन्त्री प्रचण्ड युगान्डा जाने

काठमाडौँ, २५ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड युगान्डा भ्रमणमा जाने भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद्को निर्णय आज सिंहदरबारमा सुनाउँदै सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा

दलहरुले लोकतन्त्रको कमजोरी सच्याउने सामर्थ्य निर्माण गर्नुपर्छ: महासचिव पोखरेल

गुल्मी, २५ पुस । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले जनताले रोजेको पार्टी सहज ढङ्गले लोकतन्त्रमा स्थापित हुन सकेमा मात्र लोकतन्त्र बलियो हुने बताएका छन् । एमाले जिल्ला कमिटीद्वारा आज आयोजित

भारतसँग भएका सबै सम्झौता उपलब्ध गराउन संसदीय समितिको निर्देशन

काठमाडौँ, २५ पुस । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा भएका सम्झौता सात दिनभित्र समितिमा बुझाउन निर्देशन दिएको छ । समितिले यसअघि

भारतले २० करोड खर्च गर्न पाउने सम्झौतामा तनाव लिनुपर्दैन: प्रधानमन्त्री

काठमाडौँ, २५ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतसँग भएको भारतीय दूतवासले सिधै २० करोड रुपियाँ नेपालमा खर्च गर्न पाउने सम्झौतामा धेरै तनाव लिनुपर्ने अवस्था नरहेको बताएका छन् । बुधबार

राष्ट्रियसभा निर्वाचन: आज र भोलि उम्मेदवारमाथिको उजुरीमा छानबिन हुने

काठमाडौँ, २५ पुस । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज र भोलि दाबी विरोध र उजुरीमा छानबिन हुँदैछ । सोमबार मनोनयन दर्ता गरेका उमेदवारविरुद्ध हिजो परेका दाबी विरोध र उजुरीमाथि

तपस्वी रामबहादुर बम्जन पक्राउ

काठमाडौँ, २४ पुस । लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेका तपस्वी रामबहादुर बम्जन पक्राउ परेका छन् । बम्जनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरेको नेपाल प्रहरीका

चुनाव हारेकालाई राष्ट्रियसभामा उम्मेदवार बनाउनु गणतन्त्रमाथि प्रहार: सभापति लामिछाने

काठमाडौँ, २४ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चुनावमा हारेकाहरुलाई राजनीतिक दलहरुले राष्ट्रियसभामा उम्मेदवार बनाएकोमा आपत्ति जनाएका छन् । प्रतिनिधिसभा निर्वाचनमा हारेका कांग्रेस नेता कृष्णप्रसाद सिटौलालगायतलाई

सहिदहरूको विवरण सच्याउने मन्त्रीपरिषद्को निर्णय

काठमाडौँ, २४ पुस । नेपाल सरकार मन्त्री परिषदबाट विभिन्न मितिमा सहिद घोषणा भई विवरण फरक परेका सहिदहरुको विवरण सच्याइने भएको छ । मंगलबार बसेको मन्त्री परिषद्को बैठकले विभिन्न मितिमा सहिद

काेशी प्रदेशकाे सभामुखमा राप्रपाका विष्ट निर्वाचित

विराटनगर, २४ पुस । काेशी प्रदेशकाे सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का सांसद अम्बरबहादुर विष्ट निर्विराेध निर्वाचित भएका छन् । प्रदेशकाे सभामुखका लागि विष्टकाे मात्र उम्मेदवारी परेकाे थियाे । आज बसेकाे