Logo
मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

काठमाडौँ, २२ पुस । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय

चिसोले जाजरकोटमा एक जना भूकम्प पीडितको मृत्यु

जाजरकोट, २२ पुस । जाजरकोटमा चिसोलेका कारण भेरी नगरपालिका–१, रावतगाउँ निवासी ५८ वर्षीय कर्णबहादुर विश्वकर्माको मृत्यु भएको छ । उनी भूकम्पले घर भत्किएपछि त्रिपालमा बस्दै आएका थिए । पालको बसाइले

देशले परिवर्तनको आवाज खोजेको छ: सभापति लामिछाने

पाल्पा, २१ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलुकले परिवर्तनको आवाज खोजेको र नेपाली जनताले साथ दिए मात्रै परिवर्तन सम्भव रहेको बताएका छन् । आज पाल्पाको रामपुर नगरपालिकामा

निजामती सेवा ऐन तत्काल कार्यान्वयन गर्नुपर्छ: नेता ज्ञवाली

पर्वत, २१ पुस । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले सङ्घीय निजामती सेवा ऐन पारित गरेर तत्काल कार्यान्वयनमा ल्याउन माग गरेका छन् । नेपाल निजामती कर्मचारी सङ्गठन पर्वतको जिल्ला परिषद् तथा

समाजवादीले राष्ट्रियसभाका उम्मेदवार छान्ने जिम्मेवारी दियो तीन नेतालाई

काठमाडौँ, २१ पुस । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवार छान्ने जिम्मा पार्टी अध्यक्ष माधवकुमार नेपालसहित तीन नेतालाई दिएको छ । शनिवार पार्टी केन्द्रीय कार्यालय

राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनले एमालेसँग तालमेल नगर्ने

काठमाडौँ, २१ पुस । राष्ट्रियसभा सदस्य निर्वाचनमा सत्ता गठाबन्धनले प्रतिपक्ष दल नेकपा एमालेसँग सहकार्य नगर्ने भएको छ । गठबन्धनको आज भएको बैठकले एमालेसँग तालमेल गर्न नसक्ने निष्कर्ष निकालेको हो ।

बरहथवामा निषेधाज्ञाको अवधि थपियो

सर्लाही, २१ पुस । शुक्रबार अपराह्नदेखि अशान्त रहेको सर्लाहीको बरहथवामा आज पनि निषेधाज्ञा (कफ्र्यू) आदेश जारी भएको छ । विरोधप्रदर्शनका क्रममा शुक्रबार ज्यान गुमाएका युवकको शव घटनास्थलबाट उठाउन आन्दोलनकारी दिएका

राष्ट्रियसभा निर्वाचन: एमालेले सबै सिटमा उम्मेदवारी दिने

काठमाडौँ, २० पुस । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले राष्ट्रिय सभा निर्वाचनका लागि सबै सिटमा उम्मेदवारी दिने निर्णय गरेको छ । शुक्रवार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बसेको पार्टीको केन्द्रीय

भारतीय विदेशमन्त्रीको नेपाल भ्रमण: द्विपक्षीय हितमा केन्द्रित

काठमाडौँ, २० पुस । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको निमन्त्रणामा दुईदिने नेपालको औपचारिक भ्रमणमा आएका भारतीय विदेशमन्त्री डा.एस जयशङ्कर भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन् । भ्रमणका क्रममा महत्वपूर्ण विभिन्न द्विपक्षीय

त्रिविको विज्ञापन सच्चाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, २० पुस । प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयले उपकुलपतिका लागि प्रकाशित गरेको विज्ञापनमा उल्लेखित प्रावधान सच्चाएर पुन: प्रकाशित गर्न निर्देशन दिएका छन् । आज