Logo
मुख्य समाचार
‘मन्त्रीपरिषद् पुनर्गठनको तयारी’

काठमाडौँ, १८ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कार्यशैली परिवर्तन गरेर नतिजामुखी काम गर्न मन्त्रीपरिषद् पुनर्गठन गर्ने तयारीमा रहेका छन् । प्रधानमन्त्रीले त्यसको सङ्केत सरकारको कार्यकालको एक वर्ष पुग्दा

वैदेशिक लगानी सहजीकरणका लागि सरकार तयार छ: मन्त्री साउद

काठमाडौँ, १७ पुस । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले वैदेशिक लगानीलाई सहजीकरणका लागि सरकार तयार रहेको बताएका छन् । क्यानडा-नेपाल चेम्बर अफ कमर्श र क्यानेडिन हिन्दू चेम्बर अफ कमर्शको संयुक्त प्रतिनिधिमण्डलसँगको अन्तरक्रियाका

स्रोत सुनिश्चित र वस्तुगत योजना आवश्यक: मन्त्री राई

काठमाडौँ, १७ पुस । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले उपलब्ध हुने स्रोतको सुनिश्चिताका आधारमा वस्तुगत योजना बनाएर मात्र शैक्षिक कार्यक्रमअघि बढाइए तोकिएको समयमा त्यसको नतिजा प्राप्त गर्न सकिने धारणा

‘जनतासँग माओवादी रुपान्तरण विशेष अभियानले कार्यकर्तामा उत्साह र जनतामा आशा जगायो’

काठमाडौँ, १७ पुस । नेकपा (माओवादी केन्द्र)ले पार्टीले सञ्चालन गरेको चारमहिने ‘जनतासँग माओवादी रुपान्तरण विशेष अभियान’ले कार्यकर्तामा थप उत्साह र जनतामा आशा जगाएको जनाएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज

खेलकुदले मस्तिष्क, हातखुट्टा र मनलाई क्रियाशील बनाउँछ: राष्ट्रपति

काठमाडौँ, १७ पुुुस । राष्ट्रपति रामचन्द्र पौडेलले कक्षाकोठाको शिक्षाले विद्यार्थीको आँखा र मस्तिष्क खुलाउने र खेलकुदले मस्तिष्क, हातखुट्टा एवं मनलाई क्रियाशील तथा अनुशासित बनाउने बताएका छन्  । काठमाडौँ महानगरपालिकाद्वारा आज

शिक्षा क्षेत्रका जिम्मेवारीमा प्रतिस्पर्धा गराउन चाहन्छु: प्रधानमन्त्री

काठमाडौँ, १७ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले विश्वविद्यालय लगायतका शिक्षाका सम्पूर्ण संरचनामा प्रतिस्पर्धा गराउन चाहेको भन्दै त्यसका लागि तयार रहन प्राज्ञहरूलाई आग्रह गरेका छन् । मङ्गलबार काठमाडौँमा आयोजित

रौतहटमा ट्यांकरले अटोलाई ठक्कर दिँदा दुई भारतीयको मृत्यु

रौतहट, १७ पुस । रौतहटको चन्द्रपुर-५ स्थित पूर्व-पश्चिम राजमार्गको चिडियादह चोक नजिक सर्लाही जाँदै गरेको ट्यांकरले पूर्वबाट आउँदै गरेको अटोलाई सोमबार राती ठक्कर दिँदा दुई भारतीयको मृत्यु भएको छ ।

बालकुमारी गोली काण्डमा नैतिक संकटमा तीन मन्त्री

काठमाडौँ, १७ पुस । ललितपुरको बालकुमारीमा भएको गोली काण्डमा गत शुक्रबार दुई युवकले ज्यान गुमाउनुमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी जिम्मेवार

लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र मात्र हो: सभापति देउवा

काठमाडौँ, १६ पुस । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र मात्र हुने बताएका छन् । कांग्रेसले ४८औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा आज

बालकुमारी घटना: पीडित पक्ष र सरकारबीच सहमति

काठमाडौँ, १६ पुस । ललितपुरको बालकुमारीमा शुक्रबार भएको प्रदर्शनमा मृत्यु भएका व्यक्तिका परिवार र सरकारबीच चारबुँदे सहमति भएको छ । गृहमन्त्रालयमा आज भएको छलफलपछि सरकार र पीडित पक्षबीच मृतकका परिवारका