Logo
मुख्य समाचार
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ५ रेक्टरस्केलको भूकम्प

काठमाडौं, १६ पुस । सिन्धुपाल्चोक केन्द्रविन्दु भएर आइतबार राति १० बजेर २१ मिनेटमा ५ रेक्टरस्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो गोरखा बारपाक केन्द्रविन्दु भएर २०७२

ल्होसार विश्वकै पुरानो सांस्कृतिक पर्वः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, १५ पुस । प्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’ ले गुरुङ समुदायको महत्वपूर्ण पर्व ल्होसार विश्वकै पुरानो सांस्कृतिक पर्व भएको बताएका छन् । तमु ल्होसार २०८० को अवसरमा काठमाडौँको खुल्लामञ्चमा आयोजित

वीपिनको रिहाइका लागि प्रयासरत छौँ ः परराष्ट्रमन्त्री साउद

कञ्चनपुर, १५ पुस । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले हमासको अपहरणमा परेका कञ्चनपुरका वीपिन जोशीको सकुशल रिहाइका लागि सरकारको तर्फबाट प्रयास भइरहेको बताएका छन् । आज महेन्द्रनगरमा सामुदायिक रेडियो शुक्लाफाँटा एफएमको १७औँ

काँग्रेसले अवसर नपाएकालाई राष्ट्रिय सभामा उम्मेदवार बनाउने

ललितपुर, १५ पुस । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसले राष्ट्रियसभा निर्वाचनमा हालसम्म कुनै अवसर नपाएका योग्य तथा लोकप्रिय व्यक्तिलाई उम्मेदवार बनाउने कुरालाई प्राथमिकता दिने भएको छ । आइतवार पार्टी केन्द्रीय

बालकुमारी प्रदर्शनमा पक्राउ परेका ७३ जना सबै रिहा

काठमाडौँ, १५ पुस । ललितपुरको बालकुमारीमा शुक्रबार भएको प्रदर्शनमा पक्राउ परेका ७३ जनालाई प्रहरीले रिहा गरेको छ । रोजगार अनुमति प्रणाली (इपिएस)मार्फत कोरिया जान भाषा परीक्षाको आवेदन भर्न पाउनुपर्ने माग

मौलिक संस्कृतिको प्रवर्द्धन गर्नुपर्छ ः अध्यक्ष नेपाल

काठमाडौँ, १५ पुस । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सबै समुदायका मौलिक संस्कृतिको संरक्षणबाट सामाजिक एकता अभिवृद्धिका साथै राष्ट्रिय एकतालाई थप बलियो बनाउन सहयोग पुग्ने बताएका छन्

प्रधानमन्त्री प्रचण्डद्वारा तमु ल्होसारको शुभकामना

काठमाडौँ, १५ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको विशेषता र मौलिकताको आत्मसातीकरणसहित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सौन्दर्यलाई स्थापित गर्नु सबैको साझा जिम्मेवारी भएको बताएका छन् । तमु ल्होसारका अवसरमा

प्रधानमन्त्री प्रचण्डसँग बालकुमारी घटनाका पीडित परिवारको भेट

काठमाडौँ, १४ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग ललितपुरको बालकुमारीमा शुक्रबार भएको घटनाका पीडित परिवारजनले भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको उक्त भेटमा प्रधानमन्त्री प्रचण्डले घटनाको यथार्थ

पुरानै लयमा फर्कँदै पर्यटन, दश लाखभन्दा बढी भित्रिए पर्यटक

काठमाडौँ, १४ पुस । सन् २०२३ मा १० लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार आज बिहान ५ बजेसम्म १० लाख आठ हजार छ सय

श्रमिकका समस्या सम्बोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौँ, १४ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रमजीवी वर्गका हकअधिकारलाई सम्बोधन गर्न आफू क्रियाशील रहेको बताएका छन् । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी)ले आज यहाँ आयोजना गरेको छैटौँ