Logo
मुख्य समाचार
डेडिकेटेड र ट्रंक लाइन विवाद ः बक्यौता नतिर्नेको लाइन काटिने

काठमाडौँ, ६ पुस । आठ वर्षदेखि विवादमा रहेको विद्युत्को डेडिकेटेड र ट्रंक लाइनका सवालमा सरकार कठोर बन्ने संकेत देखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार डेडिकेटेड र ट्रंक लाइनको

कांग्रेसलाई अन्तर्घातको ठूलो रोग लागेको छ: सभापति देउवा

काठमाडौँ, ५ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई अन्तर्घातबाट मुक्त गर्दै आउँदो चुनावमा बहुमत प्राप्त गर्ने पार्टीको रूपमा स्थापित गर्न आग्रह गरेका छन् । बिहीवार पार्टीको मधेस प्रदेश

छानबिन समिति बनाए चिनियाँ जहाज लिलामीको ठेक्का फिर्ता लिन्छु: मन्त्री किराती

काठमाडौँ, ५ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले छानबिन समिति बनाए चिनियाँ जहाज लिलामीको ठेक्का फिर्ता लिने बताएका छन् । बिहीवार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको

मन्त्रालयको काम छाडेर अन्यत्र नभुल्नुस्: मन्त्री बस्नेत

काठमाडौँ, ५ पुस । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सरकार र मन्त्रालयका महत्वपूर्ण काम छाडेर अन्यत्र काममा व्यस्त नहुन मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् । ऊर्जा मन्त्रालयमा आज मन्त्रालय

सार्क र बिमस्टेकलाई बलियो बनाउने बारेमा नेपाल र श्रीलंकाबीच छलफल

काठमाडौँ, ५ पुस । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र श्रीलंकाली समकक्षी अली साब्रीबीच सार्क र बिमस्टेकलाई बलियो बनाएर लैजाने बारेमा छलफल भएको छ । बिहीबार काठमाडौँमा भएको दुई मन्त्रीबीचको छलफलमा क्षेत्रीय

भौगोलिक वनावटअनुसार व्यवस्थित सहरको विकास गर्नुपर्छ: प्रधानमन्त्री

काठमाडौँ, ५ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको भौगोलिक वनावटअनुसार योजनाबद्धरुपमा व्यवस्थित सहर बसाल्नुपर्ने अपरिहार्यता औँल्याएका छन् । सिंहदरबारमा आज भएको सहरी विकास र वन तथा वातावरण मन्त्रालयको संयुक्त

माओवादीको विधान सम्मेलन फागुन पहिलो साता

काठमाडौँ, ५ पुस । नेकपा (माओवादी केन्द्र)को विधान सम्मेलन आउँदो फागुन पहिलो साता हुने भएको छ । बिहीबार बालुवाटारमा बसेको पार्टी पदाधिकारीको बैठकबाट फागुन पहिलो साता विधान सम्मेलन गर्ने निर्णय

द्रुतमार्ग निर्माण समयमै सक्न निर्देशन

काठमाडौँ, ५ पुस । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले समयसीमाभित्रै काठमाडौँ–तराई र मधेश द्रुतमार्ग निर्माण सक्न नेपाली सेनालाई निर्देशन दिएको छ । सिंहदरबारस्थित समितिको कार्यकक्षमा बुधबार बसेको

ट्रयाक्टर दुर्घटनामा एकैघरका पाँच जनाको मृत्यु

जाजरकोट, ५ पुस । रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाको कोट च्यारीगाउँ खोला नजिकै ट्रयाक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । आठबीसकोट–१० पिरिकोट भित्री सडकखण्डको वडा नं ८ स्थित घर्तीगाउँ जाँदै

सरकारको विकल्प खोज्ने कुरै छैन: अध्यक्ष नेपाल

चितवन, ४ पुस । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सरकारको विकल्प खोज्न नपर्ने बताएका छन् । भरतपुर विमानस्थलमा पत्रकारसँग आज कुरा गर्दै उनले सरकारले राम्रो