Logo
मुख्य समाचार
भारतीय प्रधानमन्त्रीसँग राम्रो कुराकानी भयो : प्रधानमन्त्री ओली

काठमाडौं, २२ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा सकारात्मक र राम्रो कुराकानी भएको बताउनुभएको छ । थाइल्यान्डको बैंककमा रहेकाे होटल माडारिन ओरियन्टलमा ओली र माेदीबीच

जलवायु परिवर्तनले मानव जातिको अस्तित्वमा सङ्कट उत्पन्न गरेको छः प्रधानमन्त्री

काठमाडौं, २२ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनले सम्पूर्ण मानव जातिको अस्तित्वमा सङ्कट उत्पन्न गरेको बताउनुभएको छ । थाइल्याण्डको बैङ्कमा जारी छैटौँ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि

तीनकुने घटना सम्बन्धमा न्यायिक छानबिन समिति गठन गर्न सरकारलाई निर्देशन

काठमाडौं, २१ चैत । कानून, न्याय तथा मानव अधिकार समितिले तीनकुने घटना सम्बन्धमा न्यायिक छानबिन समिति गठन गर्न सरकारलाई निर्देशन दिएको छ । आज बसेको बैठकपछि समिति सभापति विमला सुवेदीले

प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री शिनावात्राबिच भेटवार्ता

काठमाडौं, २० चैत । थाइल्याण्डको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्राबिच बुधबार भेटवार्ता भएको छ । भेटवार्तामा प्रधानमन्त्री ओलीका साथ परराष्ट्रमन्त्री डा.

वरिष्ठ नेता बोहोराको निधनमा राप्रपाले तीन दिन शोक मनाउने, कुनै औपचारिक कार्यक्रम नगर्ने

काठमाडौं, १९ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीले वरिष्ठ नेता तथा संस्थापक सदस्य दीपक बोहोराको निधनमा तीन दिन शोक मनाउने भएको छ । सो पार्टीका प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहनकुमार

राष्ट्रपतिद्वारा पाँचवटा विधेयक प्रमाणीकरण

काठमाडौं, १८ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनबाट पारित भई पेस भएका विभिन्न पाँचवटा विधेयक प्रमाणीकरण गर्र्नुभएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले आज विज्ञप्ति

मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं, १८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाउनु भएको छ आज साँझ ५ बजे मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा बस्नेगरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीले डाकेको सर्वदलीय बैठकमा राजावादीलाई ‘निषेध’

काठमाडौं, १७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आज गणतन्त्र पक्षधर दलहरूको सर्वदलीय बैठक बोलाउनु भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार आज साझ ७ बजे सिंहदरबारमा बैठक बस्ने छ ।

स्वागत नेपालसहित थप चार जना प्रहरी नियन्त्रणमा, दुर्गा प्रसाई फरार

काठमाडौं, १६ चैत । प्रहरीले शुक्रबार हिंसा भड्काएको आरोपमा थप चार जनालाई नियन्त्रणमा लिएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नवराज सुवेदी र स्वागत नेपाललाई नियन्त्रणमा लिएको छ। सुवेदी

विद्युत् प्राधिकरण विवाद : घिसिङको रिट दर्ता, शाक्यको रिट सच्याउन अवसर

काठमाडौं, १४ चैत । नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । घिसिङले वारेसमार्फत हिजो बुझाउनुभएको रिट आज दर्ता भएको सर्वोच्च अदालतका सूचना