Logo
मुख्य समाचार
चीनले दश करोडको सहायता सामग्री उपलब्ध गराउने

काठमाडौँ, १८ कात्तिक । चीनले जाजरकोट भूकम्पपीडितका लागि रु १० करोड बराबरको सहायता सामग्री उपलब्ध गराउने घोषणा गरेको छ । नेपालका लागि चीनका राजदूत छन सङले सामाजिक सञ्जाल एक्समा उक्त

भारतीय प्रधानमन्त्री मोदीद्वारा दुःख व्यक्त

काठमाडौँ, १८ कात्तिक । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जाजरकोट भूकम्पबाट नेपालमा भएको जनधनको क्षतिबाट आफू मर्माहत भएको बताउँदै नेपाल सरकार र नेपाली जनताप्रति ऐक्यबद्धता जाहेर गरेका छन् । प्रधानमन्त्री पुष्पकमल

भूकम्प पीडितलाई सरकारसँग मिलेर एमालेले सघाउँछ: अध्यक्ष ओली

पर्सा, १८ कात्तिक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले तदारुकताका साथ भूकम्प पीडितलाई राहतको व्यवस्था गर्नुपर्नेमा जोड दिँदै उद्धार तथा खोजमा सरकारलाई सघाउन आफ्नो दल तत्पर रहेको बताएका छन्

नेपाललाई आवश्यक सहयोग गर्न अमेरिका तत्पर छ: अमेरिकी दूतावास

काठमाडौँ, १८ कात्तिक । यहाँस्थित संयुुक्त राज्य अमेरिकी दूतावासले गएराति जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पमा परी ज्यान गुमाएकाहरूको खबरप्रति दु:ख व्यक्त गरेको छ । यस भूकम्पको क्षतिपछिको पुनर्लाभ हासिल

विपद्को सूचना सम्प्रेषणमा थप संवेदनशील बनौँ: मन्त्री शर्मा

काठमाडौँ, १८ कात्तिक । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विपद्का समयमा गरिने सूचना सम्प्रेषणको महत्व र संवेदनशीलता बुझ्न सबै सञ्चारकर्मीलाई आग्रह गरेकी छन् । सञ्चार मन्त्रालयअन्तर्गतको ‘इमरजेन्सी टेलिकम्युनिकेशन क्लस्टर’

भूकम्पपीडितलाई भेटेर प्रधानमन्त्रीले भने: सरकार तपाईंहरुको साथमा छ

रुकुम पश्चिम, १८ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुम पश्चिममा पुगी भूकम्पमा परी घाइते भएकासँग भेट गरेका छन् । भूकम्प प्रभावित क्षेत्र अनुगमनका लागि आज विहान जाजरकोट र रुकुम

भूकम्प प्रभावित क्षेत्रमा उद्धार र राहतमा सरकारका सबै संयन्त्र परिचालन: डा.महत

काठमाडौँ, १८ कात्तिक । अर्थमन्त्री डा.प्रकाशशरण महतले भूकम्प प्रभावित क्षेत्रमा तत्काल उद्धार र राहतमा सरकारका सबै संयन्त्र प्रभावकारी रुपमा परिचालन गरिरहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को

घाइतेको जीवनरक्षा सरकारको पहिलो दायित्व: उपप्रधानमन्त्री खड्का

सुर्खेत, १८ कात्तिक । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले भूकम्प प्रभावितको जीवनरक्षा नै पहिलो काम भएको बताएका छन् । आज सुर्खेत विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उपप्रधानमन्त्री खड्काले भूकम्पबाट घाइतेहरुको

नेपाललाई सबै सम्भव सहयोग गर्न भारत तयार छ: नरेन्द्र मोदी

भारत, १८ कात्तिक । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जाजरकोट भूकम्पपछि नेपाललाई सबै सम्भव सहयोग गर्न तयार रहेको बताएका छन् । सामाजिक सञ्जाल एक्स (ट्विटर) मा मोदीले नेपालमा गएको भूकम्पबाट भएको

प्रधानमन्त्री प्रचण्ड जाजरकोट अस्पतालमा

जाजरकोट, १८ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित जिल्ला जाजरकोटमा आइपुगेका छन् । भूकम्पबाट भएको क्षति र वस्तुस्थिति बुझ्न प्रधानमन्त्री प्रचण्ड आज विहान स्वास्थ्यकर्मी र अत्यावश्यक सामग्रीसहित आएका