Logo
मुख्य समाचार
चाडपर्वमा कालाेबजारी गर्नेलाई कारबाही गर्ने सरकारकाे चेतावनी

काठमाडौँ, १६ असोज । सरकारले चाडपर्वको समयमा उच्च माग हुने खाद्य तथा गैरखाद्य वस्तुको कृत्रिम अभाव सिर्जना गरी अस्वाभाविक मूल्यवृद्धि गर्दै बिक्री नगर्न उद्योगी व्यवसायीहरूको ध्यानाकर्षण गराएको छ । आज

‘संविधान दिवसमा आममाफी दिइएको छैन, कैद कट्टा गरेर छुटाइएको हो’

काठमाडौँ, १६ असोज । भूमि व्यवस्था तथा सहकारीमन्त्री रञ्जिता श्रेष्ठले सरकारले संविधान दिवसको अवसरमा कैदीलाई आममाफी नदिएको बताएकी छन् । मंगलबार संसद् भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले आममाफी नभएर

भूकम्पमा परी सुदूरपश्चिममा सात व्यक्ति घाइते

सुदूरपश्चिम, १६ असोज । बझाङ केन्द्रविन्दु भएर आज दिउँसो गएको भूकम्पको धक्काका कारण घर तथा संरचना भत्कँदा पाँच जना घाइते भएका छन् । बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले घाइतेलाई

सरकारले भ्रष्टाचारको फाइल खोलिन्छ भनेर ठूलो गफ मात्र गर्‍यो: अध्यक्ष ओली

काठमाडौँ, १६ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सरकारले भ्रष्टाचारको फाइल खोलिन्छ भनेर ठूलो गफ मात्र गरिरहेको बताएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा विशेष समय

अध्यक्ष प्रचण्डको ‘ब्रिफिङ’: चीनसँगका समझदारी दूरगामी महत्वका

काठमाडौँ, १६ असोज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्र सङ्घको ७८औँ महासभामा सहभागिता र जनवादी गणतन्त्र चीन भ्रमणका बारेमा पार्टीलाई ‘ब्रिफिङ’ गराएका छन् ।

प्रधानमन्त्रीसँग एमसिसीका प्रमुख कार्यकारी अधिृकतको भेट

काठमाडौँ, १६ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अमेरिकी सहयोग परियोजना एमसिसीका प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटले आज शिष्टाचार भेट गरेकी छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटमा उनीहरुबीच

औद्योगिकरण गर्न थप लगानीको खाँचो छ: अध्यक्ष नेपाल

सप्तरी, १६ असोज । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा औद्योगिकरण गर्न थप लगानीको खाँचो औँल्याउँदै यसका लागि राष्ट्रिय पुँजी सञ्चय गर्नुपर्ने बताएका छन् । उनले भने,

सचिवसहित नौ जनाविरुद्ध मुद्दा दायर, कसलाई कति बिगो ?

काठमाडौँ, १६ असोज । आवश्यक पूर्वाधार तयार नभई अस्वाभाविक लागतमा नेसनल पेमेन्ट गेटवे (एनपिजी) खरिद गरी भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बहालवाला सचिवसहित नौ जनाविरुद्ध मुद्दा दायर गरेको

एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा विजयी

विराटनगर, १६ असोज । नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा मोरङ लेटाङका घनश्याम खतिवडा विजयी भएका छन् । गए राति अबेर सम्पन्न मतगणनाको परिणाम अनुसार खतिवडा ८२ मतान्तरले अध्यक्षमा विजयी भएका

संविधानको व्यवस्था अनुरूप न्यायाधीश नियुक्त भएका हुन्: मन्त्री गुरुङ

काठमाडौँ, १५ असोज । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संविधानको व्यवस्था अनुरूप नै जिल्ला न्यायाधीशहरू नियुक्त गरिएको बताएका छन् । सोमवार प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार