Logo
मुख्य समाचार
विद्यालय शिक्षा विधेयक संसदमा पेस

काठमाडौँ, १४ असोज । सरकारले ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ संसदमा पेस गरेको छ । शिक्षामन्त्री अशोक राईले आइतवार विधेयक संसदमा पेस गरेका हुन् । विधेयक

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, १४ असोज ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्न नेपाल आयल निगमलाई निर्देशन दिएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता

प्रधानमन्त्रीले बोलाएको बैठक रास्वपाले गर्‍यो बहिष्कार

फाइल तस्बिर काठमाडौँ, १४ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको बैठक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बहिष्कार गरेको छ । आफूहरूले राष्ट्रिय मान्यताप्राप्त दलको बैठक बहिष्कार गरेको पार्टी सभापति रवि

आयोग गठन सम्बन्धमा प्रचण्ड-ओलीबीच छलफल

काठमाडौँ, १४ असोज । सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता गरेका छन् । सुन तस्करीको छानबिनमा सरकारले

नागरिकलाई कुरा गरेर होइन, काम गरेर परिणाम दिनुपर्छ: मन्त्री गुरुङ

काभ्रे, १४ असोज । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले कुराले भन्दा पनि कामले नागरिकलाई सेवा दिनुपर्ने बताएका छन् । विश्व मुटु दिवसका अवसरमा लायन्स क्लब अफ काठमाडौँ लर्डबुद्धद्वारा

एमाले कोशी प्रदेश अधिवेशन ः आज ११ बजेपछि मतदान

मोरङ, १४ असोज । नेकपा एमाले कोशी प्रदेश अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि आज बिहान बिहान ११ देखि अपराह्न ४ बजेसम्म मतदान हुने भएको छ । प्रदेश समितिमा अध्यक्ष, एक

उपचारको अभावमा ज्यान गुमाउनुपर्ने स्थितिको अन्त्य हुन्छ: मन्त्री बस्नेत

वीरगन्ज, १३ असोज । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले उपचारको अभावमा ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य हुने गरी स्वास्थ्य क्षेत्रमा सुधार गर्न लागि परेको बताएका छन् । वीरगन्जस्थित नारायणी अस्पतालले एक

लोकतन्त्र बलियो बनाउन पत्रकारिताको भूमिका महत्वपूर्ण: केसी

काठमाडौँ, १३ असोज । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री अर्जुननरसिंह केसीले लोकतन्त्र बलियो बनाउनमा पत्रकारिताको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । नेपाल प्रेस युनियन चितवनका संस्थापक अध्यक्ष विश्वनाथ अधिकारीको १२औँ

नेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति भएको छ: प्रधानमन्त्री

काठमाडौँ, १३ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोरोना महामारी सुरु हुनुभन्दा अगाडि सञ्चालनमा रहेका नेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति भएको बताएका छन् । चीनको औपचारिक भ्रमण

राजनीतिक नेतृत्व सुशासनका पक्षमा चुक्नु हुँदैन: सांसद चौधरी

काठमाडौँ, १३ असोज । विद्यमान शासन व्यवस्थाप्रति पछिल्लो समय नागरिकस्तरबाट केही निराशा र गुनासो आउन थालेका छन् । संसद् र सरकारप्रति नागरिकको टिप्पणी हुनुमा शासकीय चरित्रमा सुधार हुन नसक्नु मुख्य