Logo
मुख्य समाचार
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले लिए शपथ

विराटनगर, २२ भदौ । नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले मुख्यमन्त्रीको शपथ लिएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले आज साँझ कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

कर्णालीका मुद्दालाई भोटसँग मात्र जोडियो: लिङ्देन

सुर्खेत, २२ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक दलहरुले कर्णालीका मुद्दालाई भोटसँग मात्र जोडेको आरोप लगाएका छन् । कर्णालीका सम्भावनालाई चुनावी ‘एजेन्डा’ मात्र बनाएको बताउँदै उनले राष्ट्रिय

राष्ट्रियसभा बैठक अर्को सूचना नभएसम्म स्थगित

काठमाडौँ, २२ भदौ । संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ । बिजनेसविहीन भएपछि सभाका अध्यक्ष गणेश तिमल्सिनाले आइतबारका लागि बोलाएको बैठक अर्को सूचना नभएसम्मका

निजामती सेवासम्बन्धी विधेयक यथाशक्य छिटो संसद्बाट पारित हुन्छ: प्रधानमन्त्री

काठमाडौँ, २२ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजामती सेवासम्बन्धी विधेयक यथाशक्य छिटो संसद्बाट पारित गर्ने विश्वास व्यक्त गरेका छन्  । बीसौँ निजामती सेवा दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा

फरार व्यक्तिले पनि अब पुनरावेदन सुविधा पाउने

काठमाडौँ, २२ भदौ । फौजदारी मुद्दामा सुरु अदालतको म्याद गुजारी फरार रहेका व्यक्तिले फैसला कार्यान्वयनमा सहभागी भए पुनरावेदनको सुविधा पाउने सर्वोच्च अदालतले व्याख्या गरेको छ । व्यक्तिले राज्यलाई असहयोग गरेमा राज्यले

कोशी प्रदेशका मुख्यमन्त्री थापा पदमुक्त

काठमाडौँ, २१ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पदमुक्त भएका छन् । सर्वोच्च अदालतले बिहीबार दिएको आदेशअनुसार उनी पदमुक्त भएका हुन् । यसअघि पनि उनी सर्वोच्चकै आदेशमा पदमुक्त भएका

अन्तर्राष्ट्रिय सुरक्षा खतराविरुद्ध लड्न आपसी समन्वयमा जोड दिनुपर्छ: प्रधानमन्त्री

काठमाडौँ, २१ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रियरूपमा हुने सङ्गठित तथा साइबर अपराध र आतङ्कवादको वृद्धिका कारण विश्वले सुरक्षा चुनौतीको सामना गरिरहेको जनाउँदै त्यसका लागि आपसी समन्वय आवश्यक रहेको

सेयर बजारमा नीतिगत र प्रणालीगत सुधार गर्न सरकार गम्भीर छ: अर्थमन्त्री

काठमाडौँ, २१ भदौ । अर्थमन्त्री डा प्रकाशशरण महतले हाल सेयर कारोबार ओरालो लाग्नुका विविध कारण रहेको उल्लेख गर्दै यसलाई सहज बनाउन सरकारका तर्फबाट आवश्यक काम र संवाद भइरहेको बताएका छन्

यादवमाथिको आक्रमण घटना सामान्य छैन ः नेता लेखक

काठमाडौँ, २१ भदौ । सांसद तथा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको निष्पक्ष छानविन गर्नुपर्ने माग गरेका छन् । उनले घटनाको भत्र्सना गर्दै

प्रधानमन्त्रीको चीन भ्रमणमा ‘डेलिभरी’ योग्य परियोजना प्रस्ताव गर्ने तयारी छ: परराष्ट्रमन्त्री

काठमाडौँ, २१ भदौ । परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको तयारी भइरहेको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनले भ्रमणमा डेलिभरी योग्य