Logo
मुख्य समाचार
नेपाली नागरिकले नागरिकता नपाउने स्थिति अन्त्य

काठमाडौँ, २१ भदौ । नागरिकता नियमावली मन्त्रिपरिषद्बाट स्वीकृति भएसंगै नेपाली नागरिकले नागरिकताविहीन हुनुपर्ने स्थितिको अन्त्य भएको छ । गृह प्रवक्ता नारायणप्रसाद भट्टराईले नागरिकता ऐन २०६३ को संशोधन २०७९ बमोजिमको नियमावली

एमालेभित्र विस्फोट हुन्छ, देशव्यापीरूपमा पहिरो जान्छ: खनाल

काठमाडौँ, २० भदौ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेकपा एमाले पार्टीभित्र विस्फोट हुने दाबी गरेका छन् । बुधवार नेपाल आदिवासी जनजाती महासङ्घ (समाजवादी) को काठमाडौँ जिल्ला

देउवाको सभापतिको उम्मेदवार म बन्न सक्छु: डा.कोइराला

चितवन, २० भदौ । नेपाली कांग्रेसका नेता डा.शशाङ्क कोइरालाले आगामी महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवाका तर्फबाट उनको समूहको सभापतिको उम्मेदवार आफू बन्न सक्ने बताएका छन् । भरतपुर विमानस्थलमा आज पत्रकारहरुसँग

भ्रष्टाचार विरोधी अभियानलाई विश्राम नदिइ अगाडि बढाउछौँ: श्रेष्ठ

चितवन, २० भदौ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार विरोधी अभियानलाई विश्राम नदिइ अगाडि बढाउने बताएका छन् । सामुदायिक रेडियो माडीको १३औँ वार्षिकोत्सव समारोहलाई आज माडीमा सम्बोधन गर्दै उनले

एमालेलाई सरकारमा सहभागी हुन हतार छैन: पोखरेल

त्रिशूली, २० भदौ । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो पार्टीलाई सरकारमा जान हतार नभएको बताएका छन् । प्रेस चौतारी नुवाकोटले आज बट्टारमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकार

मानव बेचविखनविरुद्ध एकजुट होऔँ: ओली

काठमाडौँ, २० भदौ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मानव बेचबिखन तथा ओसारपसार गर्नेविरुद्ध एकजुट हुन सबैमा आह्वान गरेका छन् । आज ‘मानव बेचबिखनविरुद्धको १७औँ राष्ट्रिय दिवस’का

पौडेल निकटका कँडेल एमालेको लुम्बिनी प्रदेश अध्यक्षमा निर्वाचित

बुटवल, २० भदौ । नेकपा एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल निर्वाचित भएका छन् । वर्तमान अध्यक्षसमेत रहेका कँडेलले एमाले केन्द्रीय सदस्य प्युठानका हरि रिजाललाई दुई मतान्तरले पछि पार्दै

राजनीतिक संरक्षणले गर्दा दावाले यसरी पाउँदै आए उन्मुक्ति

काभ्रे, २० भदौ । काभ्रेपलाञ्चोक जिल्लाबाट निमा तामाङका नाममा नागरिकता र राहदानी लिएका चिनियाँ मूलका बेल्जियम नागरिक दावा छिरिङलाई राजनीतिक संरक्षणकै आधारमा कारबाही नभएको गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले

पार्टीमा दाइ-भाउजू प्रवृत्ति हावी भयो: केसी

चितवन, १९ भदौ । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद तथा केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टीमा दाइ-भाउजू प्रवृत्ति हावी भएको बताएका छन् । मंगलबार पार्टीको चितवन क्षेत्र नं २ को क्षेत्रीय

भ्रष्टाचार न्यूनीकरणमा सरकारलाई कांग्रेसको पूर्ण समर्थन छ: थापा

बागलुङ, १९ भदौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले थालेको भ्रष्टाचार न्यूनीकरणको अभियानमा कांग्रेसको पूर्णरूपमा समर्थन रहेको बताएका छन् । नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर १ ले आयोजना गरेको