
झापा, ८ माघ । झापाको मेची भन्सार कार्यालयबाट चालू आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा चिया निर्यात ५५ दशमलव ७० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार (साउन–पुस) सम्ममा दुई अर्ब

पोखरा, ७ माघ । पोखराको सुर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ७ जनालाई धरौटीमा छाड्ने जिल्ला अदालतको निर्णय उल्ट्याउन सरकारी वकिलले उच्च अदालत पोखरामा निवेदन दिएका

रुपन्देही , ६ माघ । जिल्ला सरकारी वकील कार्यालय रुपन्देहीले बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम अपचलनसम्बन्धी मुद्दाका आरोपीहरू माथि दुईवटा अभियोजन दर्ता भएका छन् । जिल्ला

काठमाडौं, ६ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसमिति बैठक यही माघ ११ र १२ गते काठमाडौँमा आह्वान गरेको छ । सांगठनिक अवस्थाको समीक्षा, समसामयिक राजनीतिक परिस्थितिलगायत विषयमा

झापा, ५ माघ । राष्ट्र ,राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले बिर्तामोडबासीसंग आक्रोश पोख्नु भएको छ । बिर्तामोडबासीहरुले नपत्याएर कार्यक्रममा नआएपछि बीएण्डसी अस्पतालका सञ्चालक समेत रहेका

चितवन, ४ माघ । चितवनको साहारा सहकारी ठगी प्रकरणमा प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन बुझाएको छ । आज प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमा चितवनमा अनुसन्धान प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा राष्ट्रिय

काठमाडौं, ४ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन काठमाडौँ–तराई मधेस द्रुतमार्ग (फाष्ट ट्रयाक) आयोजनाको निरीक्षण गर्नुभएको छ । निरीक्षणका क्रममा भइरहेका काम कारबाही र प्रगतिबारे जानकारीसमेत लिनुभयो । उहाँले निर्माणाधीन

काठमाडौं, २ माघ । रास्वपा सभापति रवि लामिछानेलाई थुनछेक बहसका लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको छ । काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका लामिछानेलाई केही बेरअघि अदालतमा उपस्थित

काठमाडौं, २ माघ । प्रतिपक्षी दलहरूले संसद् अधिवेशन बोलाउन सरकारलाई दबाब दिने निर्णय गरेका छन् । नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा आज बिहान बसेको दलहरूको बैठकले संयुक्त वक्तव्य निकालेर

काठमाडौँ, २९ पुस । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा सोमबार साँझ चार वटा अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्ति सार्वजनिक गर्नुहुँदै राष्ट्रपतिबाट नेपालको संविधानको