Logo
मुख्य समाचार
एमालेको अवरोधका कारण संसद् बैठक स्थगित

काठमाडौँ, २३ साउन । नेकपा एमालेका सांसदले फेरि पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेका छन् । मङ्गलवार केहीबेरका लागि बैठक चल्न दिएका नेकपा एमालेका सांसदहरूले सय किलो सुन तस्करीको विषयमा गृहमन्त्री

राजनीतिक हस्तक्षेपका कारण सरकारी निकायप्रति अविश्वास: सभापति लामिछाने

काठमाडौँ, २३ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं संसदीय दलका नेता रवि लामिछानेले राजनीतिक हस्तक्षेपका कारण सरकारी निकायप्रति अविश्वास पैदा भएको बताएका छन् । आज बसेको प्रतिनिधिसभाको

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउँदैमा सरकार ढल्दैन्: लिङ्देन

काठमाडौँ, २३ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सुन तस्करी काण्डमा उच्चस्तरीय छानबिन समिति बनाउँदैमा सरकार नढल्ने बताएका छन् । प्रतिनिधिसभा बैठकमा मंगलबार बोल्दै लिङ्देनले प्रतिपक्षको मागबमोजिम

आमसञ्चार ऐन छिट्टै ल्याउँछौँ: शर्मा

काठमाडौँ, २३ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चार ऐन छिट्टै ल्याउने तयारी भइरहेको बताएकी छन् । विश्व सामुदायिक रेडियो प्रसारक सङ्घद्वारा काठमाडौँमा आयोजित तीन दिने दक्षिण एशियाली

सदनको अवरोध हटाउन एमाले सहमत

काठमाडौँ, २३ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदको अवरोध हटाउन सहमत भएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि एमाले संघीय संसदका दुवै सदनमा देखिएको अवरोध हटाउन

विपद् व्यवस्थापनका पूर्वतयारीलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, २३ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्षायाममा प्राकृतिक प्रकोपबाट हुनसक्ने सम्भावित क्षतिप्रति पूर्वसतर्कता अपनाउन र विपद् व्यवस्थापनको पूर्वतयारी प्रभावकारी बनाउन निर्देशन दिएका छन् । आज बिहान प्रधानमन्त्री दाहालले

सङ्घीय निजामती ऐन छिट्टै ‘क्याबिनेट’मा: मन्त्री मोदी

काठमाडौँ, २३ साउन । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सङ्घीय प्रशासनलाई बलियो बनाउन सरकारले सङ्घीय निजामती ऐन संसद्मा पेस गर्ने बताएका छन् । “सरोकारवालासँग छलफल गरेर ऐनको मस्यौदा

मकवानपुरमा पहिराले घर बगाउँदा एक जनाको मृत्यु, छ जना बेपत्ता

बागमती, २३ साउन । मकवानपुरको बागमती गाउँपालिका–५ सिग्रे मा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ भने तीन बालबालिकासहित छ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार

कालिखोलामा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध

चितवन, २३ साउन । नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित कालिखोलामा पहिरो खसेसँगै सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीका

सुरुङमार्ग ‘ब्रेक थ्रु’,यातायातमा नयाँ युगको सुरुआत

काठमाडौँ, २२ साउन । नागढुङ्गा सुरुङ निर्माण आयोजनाअन्तर्गत आपत्कालीन उद्धार सुरुङ (रेस्क्यु टनेल)को सोमबार ‘ब्रेक थ्रु’ भएको छ । उक्त सुरुङमार्ग वारपार छिचोलिएसँगै मुलुकको यातायात क्षेत्रमा नयाँ युगको सुरुआत भएको