
काठमाडौँ, २१ साउन । सत्तारुढ नेकपा(माओवादी केन्द्र)ले नेताहरुको जिम्मेवारी फेरबदल गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी पदाधिकारी बैठकले गरेको निर्णयलाई केन्द्रीय समितिको बैठकले अनुमोदन गरेको हो ।

फाइल तस्बिर काठमाडौँ, २१ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी सेप्टेम्बर तेस्रो साता छिमेकी मुलुक चीनको भ्रमणमा जाने भएका छन् । परराष्ट्रमन्त्री एनपी साउदले आज उनले सेप्टेम्बरको तेस्रो/चौथो साता

काठमाडौँ, २१ साउन । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पार्टीमा विद्रोह गर्दाताकाको जस्तो उमंग नरहेको बताएका छन् । शनिबारदेखि सुरु स्थायी कमिटी बैठकमा उनले विद्रोह गर्दाको शक्ति पनि

काठमाडौँ, २१ साउन । काठमाडौँको तारकेश्वर नगरपालिका-३ चो गाउँमा पहिरोमा परेर दुई जनाको ज्यान गएको छ । गएराति पहिरोले घर पुर्दा गणेश तामाङ र उनकी छोरी आस्माको ज्यान गएको वडा

काठमाडौँ, २१ साउन । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि जारी रहने भएको छ । गत बुधवार देखी सुरु भएको केन्द्रीय समिति बैठकमा हालसम्म झन्डै २ सय जना

काठमाडौँ, २० साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोनमा कुराकानी भएको छ । भारतीय प्रधानमन्त्री मोदीले आज बेलुका प्रचण्डलाई टेलिफोन गरेको भारतीय विदेश मन्त्रालयले जनाएको

काठमाडौँ, २० साउन । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले प्रेस स्वतन्त्रतालाई असर पर्ने कुनै पनि कानून नबन्ने बताएका छन् । शनिबार नेपाल प्रेस युनियनको आयोजना र एफइएसको सहयोगमा

काठमाडौँ, २० साउन । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हरेक देशले राष्ट्रिय हितको पक्षमा काम गर्दा अरुको जायज हितलाई पनि ध्यान दिनुपर्ने बताएका छन् । सार्वभौम

बैतडी, २० साउन । भारतको उत्तराखण्ड राज्यको रुद्रप्रयाग जिल्लास्थित गौरीकुण्डमा बिहीबार राति आएको पहिरोमा परी १४ जना नेपाली र छ जना भारतीय नागरिकसहित २० जना बेपत्ता भएका छन् । तीन

काठमाडौँ, २० साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रौतहटको गौर हत्याकाण्डका पीडितलाई न्याय दिलाउने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज पीडितहरुसँगको भेटमा उनले पीडितसँग वार्ताका लागि छिट्टै गृह सचिवको