Logo
मुख्य समाचार
कोशी प्रदेश: भागबण्डा नमिलेपछि मुख्यमन्त्री थापाको शपथ ग्रहण सर्यो

विराटनगर, १७ साउन । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले लिने भनिएको शपथ ग्रहण कार्यक्रमको समय सरेको छ । आज अर्थात बुधबार १०:३० बजे लिने भनिएको शपथ ग्रहणको कार्यक्रम ५

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकको समय सर्‍यो

काठमाडौँ, १७ साउन । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठकको समय सारिएको छ । बैठक आज बिहान ११ बजे कमलादीस्थित प्रज्ञा भवनमा बस्ने गरी तय भएको थियो । बैठक दुई

प्रधानन्याधीशलाई न्यायपरिषद्कै सदस्यको असहयोग

काठमाडौँ, १७ साउन । न्यायालयमा मुद्दाका चाङ दिनदिनै थपिँदै छन् भने सेवानिवृत्त हुने न्यायाधीशहरू पनि बढ्दै छन् । अदालतमा मुद्दा छिन्ने न्यायाधीशहरू घट्दा पीडितले समयमा न्याय पाउन सकेका छैनन् ।

सरकारले विश्वासको मत प्राप्त गर्छ ः मुख्यमन्त्री थापा

विराटनगर, १६ साउन । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले वर्तमान सरकारलाई बहुमत सदस्यको समर्थन रहेकाले विश्वासको मत प्राप्त हुने बताएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङबाट मुख्यमन्त्रीको नियुक्ति पत्र

सङ्घीय शिक्षा विधेयक संसद्मा पेश गर्न स्वीकृत

काठमाडौँ, १६ साउन । सरकारले बहुप्रतिक्षीत सङ्घीय शिक्षा विधेयक सङ्घीय संसद्मा पेश गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले शिक्षा क्षेत्रको समग्र सुधारका लागि सो विधेयक संसद्मा पेश गर्न

संवैधानिक परिषद्काे बैठक विना निष्कर्ष सकियाे

काठमाडौँ, १६ साउन । संवैधानिक परिषद्को बैठक विना निष्कर्ष सकिएको छ । मङ्गलवार सिंहदरबारमा बसेको बैठक विना निष्कर्ष सकिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष

कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त

विराटनगर, १६ साउन । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ (२) अनुसार थापालाई मुख्यमन्त्रीमा नियुक्त

कोशी प्रदेशका सभामुख गौतमले दिए राजीनामा

विराटनगर, १६ साउन । कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएका छन् । गौतमले सभामुख रहेकै बेला मुख्यमन्त्रीमा उद्धव थापालाई समर्थन गरेका थिए । त्यहीबारेमा कानुनी प्रश्न लिएर नेकपा

प्रतिनिधिसभाको आजको बैठक पनि सूचना टाँसेर स्थगित

काठमाडौँ १६ साउन । प्रतिनिधिसभाको आज बैठक पनि सूचना टाँसेर स्थगित गरिएको छ । सोमवार पनि सूचना टाँस गरेर आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक आज पुन: सूचना टाँस

प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न विश्वविद्यालय लाग्नुपर्छ: प्रधानमन्त्री

काठमाडौँ, १६ साउन । प्रधानमन्त्री एवम् सुदूरपश्चिम विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्तरिक सुधारमा केन्द्रित हुन विश्वविद्यालयका पदाधिकारीलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित सुदूरपश्चिम विश्वविद्यालयको ११औँ