
विराटनगर, १६ साउन । राप्रपाको साथ नपाएपछि कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि सत्ता गठबन्धनले अन्ततः सभामुखलाई राजीनामा गराउने भएको छ । गठबन्धनले प्रदेश प्रमुख पर्शुराम खापुङले दिएको आज साउन

फिक्कल, १६ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन विकासको नाममा परम्परागत धरातल भुल्न नहुने बताएका छन् । कोशी प्रदेशको पर्यटकीय नगरी इलामको सूर्योदय नगरपालिकाले आयोजना गरेको

काठमाडौँ, १५ साउन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सबै नीतिको मूलनीति राजनीति भएकाले राजनीति फोहर हुन नहुने बताएका छन् । एमालेको केन्द्रीय संस्कृति विभागले आज सो पार्टीको

काठमाडौँ, १५ साउन । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुन तस्करी प्रकरणलाई अन्तिम निष्कर्षमा पुर्याउने बताएका छन् । प्रधानमन्त्री प्रचण्डले त्यस प्रकरणको जरैसम्म पुगेर छानबिन

काठमाडौँ, १५ साउन । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले सुन तस्करी प्रकरणमा उपाध्यक्ष कृष्णबहादुर महरा र आफ्नो नाम मुछ्ने प्रयास भएको भन्दै सत्यतथ्य छानबिनको माग गरेका छन् । उनले

काठमाडौँ, १५ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रास्वपाको भ्रष्टाचार विरोधी अभियानका कारण सरकारलाई भ्रष्टाचारका पुराना फाइल खोल्न प्रेरणा मिलेको बताएका छन् । सोमबार काठमाडौँमा रास्वपा सुदूरपश्चिम-काठमाडौँ सम्पर्क

काठमाडौँ, १५ साउन । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटीको बैठक लाइभ गर्ने भएको छ । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकबाट यही साउन १७ गतेदेखि सुरु हुने

काठमाडौँ, १५ साउन । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक स्थगित भएको छ । सोमबार बस्ने भनिएको बैठक तयारी नपुगेकाले स्थगन गरेको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए । उपमहासचिव खतिवडाका

काठमाडौँ, १५ साउन । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सोमबार बस्दैछ । आइतबार साँझ बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भए पछि आजको लागि बोलाइएको हो । माओवादी पार्टी कार्यालयका सचिव

काठमाडौँ, १५ साउन । काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को धुम्बाराहीस्थित केन्द्रीय कार्यालय भत्काउने भएको छ । महानगरले उक्त कार्यालय एक त नक्सा पास नगरिकनै बनाएको र अर्को विद्युत् प्राधिकरणको