
इटाली, ८ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार र अनियमिततामा संलग्नलाई कारबाही गर्ने सरकारको अठोट रहेको बताएका छन् । इटालीको रोममा विभिन्न नेपाली सङ्गठनका प्रतिनिधिले उनीसँग आज गरेको भेटमा

काठमाडौँ, ८ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले अहिले नेकपा (माओवादी केन्द्र) नेतृत्वको सरकार भएकोमा खुसी लागेको बताएका छन् । माओवादी केन्द्रको महासचिव बन्ने चर्चा भइरहेका

काठमाडौँ, ८ साउन । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार र अनियमिततामा सरकारले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने बताएका छन् । सोमवार काठमाडौँ आयोजित एक कार्यक्रममा गृहमन्त्री श्रेष्ठले भ्रष्टाचार

काठमाडौँ, ८ साउन । काठमाडौँ उपत्यकाभित्रका ठूला अस्पतालका फार्मेसीमा म्याद गुज्रिएका र दर्ता नै नभएका औषधिहरु बिक्रीका लागि राखिएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको नेतृत्वमा औषधि व्यवस्था

कम्बोडिया, ८ साउन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले श्रीलङ्का पूर्वराष्ट्रपति मैत्रीपाला सिरिसेना र नाइजेरियाका पूर्वराष्ट्रपति गुडलक जोनाथनसँग शिष्टाचार भेटवार्ता गरेका छन् । कम्बोडियाको सातौं राष्ट्रिय व्यवस्थापिकाको आम निर्वाचनमा

बुटवल, ८ साउन । अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिले अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने बताएका छन् । मौद्रिक नीतिले ब्याजदर घटाउने नीति

काठमाडौँ, ८ साउन । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सानेपास्थित केन्द्रीय कार्यालयमा आज पनि ३ बजे बस्ने भएको छ । गत साउन २ गतेदेखि जारी केन्द्रिय समिति बैठकमा अधिकांश केन्द्रीय

काठमाडौँ, ७ साउन । नेकपा (एमाले)का कार्यबाहक अध्यक्ष ईश्वर पोखरेलले सुन तस्करीमा सरकार जवाफदेही हुनुपर्ने बताएका छन् । आइतबार ४५औँ पुष्पलाल स्मृति दिवसका अवसरमा एमाले काठमाडौँ जिल्ला कमिटीले काठमाडौँमा आयोजना

काठमाडौँ, ७ साउन । नेपाल भ्रमणमा आएका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का पोलिटब्युरो सदस्य युआन च्या च्युनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भर्चुअल संवाद गरेका छन् । सीपीसी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै

काठमाडौँ, ७ साउन । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले कोशी प्रदेश सरकार निर्माणमा प्रदेशसभाका सभामुखको सहभागिताबारे सर्वोच्च अदालतको फैसला स्विकार्य हुने बताएका छन् । उनले अदालतमा विचाराधीन सो विषयलाई हस्तक्षेप गर्ने