Logo
मुख्य समाचार
‘राजनीतिक दलको झोला बोकेर विश्वविद्यालय छिर्न नपाइने बनाऔँ’

काठमाडौँ, १८ असार । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिक दलको झोला बोकेर विश्वविद्यालय छिर्न नपाइने विषय स्थापित गर्नुपर्ने बताएका छन् । सोमबार स्व.गिरिजाप्रसाद कोइरालाको १००औँ जन्मजयन्तीका अवसरमा काठमाडौँमा आयोजित

गिरिजाप्रसाद कोइराला नभएको भए गणतन्त्र आउँदैनथ्यो ः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, १८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेसका सभापति स्व. गिरिजाप्रसाद कोइरालागणतन्त्र कोइराला नभएको भए गाण्तन्त्र आउन नसक्ने बताएका छन् । सोमबार स्व. कोइरालाको एक सयौँ जन्मजयन्तीको अवसरमा

नारायणगढ-मुग्लिन सडक दुइतर्फी सञ्चालन

मुग्लिन, १८ असार । पहिरोका कारण अवरुद्ध नारायगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना–५ स्थित तीन नम्बर पुलमा आज बिहान पुनः पहिरो खसेपछि

कोशी प्रदेशमा नयाँ सरकार गठनको आह्वान

विराटनगर, १७ असार । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनको आह्वान गरेका छन् । उनले नेपालको संविधानको धारा १६८ को उपधारा (२) अन्तरगत दुई वा दुईभन्दा बढी दलको

कोशी प्रदेशको नामकरणबाट एमाले पछि हट्दैन: अध्यक्ष ओली

काठमाडौँ, १७ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशको नामकरणबाट पार्टी पछि नहट्ने स्पष्ट पारेका छन् । आइतबार संसद् भवन बानेश्वरमा सञ्चारकर्मीसँग सक्षिप्त कुराकानी गर्दै ओलीले कोशी

ऋणको उपयोग गर्ने नीति लिइएको छ: अर्थमन्त्री

काठमाडौँ, १७ असार । अर्थमन्त्री डा प्रकाशशरण महतले ऋण लिएपछि त्यसको प्रतिफल हासिल गर्ने नीति लिइएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ विधेयकको दफाबार छलफलमा

मिटरब्याजको समस्या समाधानमा कुनै हेलचेक्र्याइँ भएको छैन: गुरुङ

काठमाडौँ, १७ असार । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मिटरब्याजको समस्या समाधानमा कुनै हेलचेक्र्याइँ नगरिएको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न

कला, साहित्य र खेलकूद उच्च प्राथमिकतामा ः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, १७ असार  । प्रधानमन्त्री पुष्पकमल ‘दाहाल’ले युवाहरूको सर्वाङ्गीण विकासलाई लक्षित गर्दै आफूले कला–साहित्य र खेलकूद क्षेत्रलाई सबैभन्दा उच्च प्राथमिकता दिएको बताएका छन् । आइतबार दिउँसो काठमाडौँमा प्रकाश दाहालको स्मृतिमा

बीआरआईमा चीनको चासो छ: गृहमन्त्री

काठमाडौँ, १७ असार । पाँचदिने चीनको भ्रमण सकेर उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज स्वदेश फर्किएका छन् । उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ पाँचदिने चीन भ्रमण सकेर आइतवार स्वदेश फर्किएका हुन्

पत्रकारले तोकेअनुसारको पारिश्रमिक पाउनुपर्छ: मन्त्री शर्मा

काठमाडौँ, १७ असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले श्रमजीवी पत्रकारले तोकेअनुसारकोे पारिश्रमिक पाउने विषय आधारभूत विषय भएको बताएकी छन् । न्यूनतम पारिश्रमिक निर्धारण समितिले आज आयोजना गरेको श्रमजीवी