Logo
मुख्य समाचार
बजेटले अर्थतन्त्रलाई चलायमान बनाउँछ: डा.महत

कास्की, १६ असार । अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारले ल्याएको बजेटले अर्थतन्त्रलाई चलायमान बनाउने बताएका छन् । नेपाल प्रेस युनियन कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले देश र जनतालाई केन्द्रविन्दुमा

पूर्वमाओवादी शक्तिबीच एकताको ठोस पहल हुँदैछ: प्रधानमन्त्री

काठमाडौँ, १६ असार । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमाओवादी शक्तिबीच छलफल भइरहेको र पार्टी एकताका लागि ठोस पहल गरिने बताएका छन् ।

असल संसदीय अभ्यासको अपेक्षा गरेको छु ः सभामुख

काठमाडौँ, १६ असार । सभामुख देवराज घिमिरेले संसद्मा उपस्थित सबै राजनीतिक दल र सदस्यबाट असल संवैधानिक र संसदीय अभ्यासको अपेक्षा गरेका छन् । ‘संसद दिवस–२०८०’ को अवसरमा स्वदेश तथा विदेशमा

सङ्घीयताका चुनौतीको सामना गर्नुको विकल्प छैन: प्रधानमन्त्री

पोखरा, १५ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयताका चुनौतीको सामना गरेर अघि बढ्नुको विकल्प नभएको बताएका छन् । पोखरामा आज आयोजित अन्तरप्रदेश मुख्यमन्त्री बैठक, २०८० को समापन सत्रलाई सम्बोधन

पढेर विदेश जानुभन्दा यहीँ अवसर छ: अध्यक्ष ओली

चितवन, १५ असार । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा हासिल गरिसकेपछि रोजगारीको अवसरका लागि विदेशिनुभन्दा नेपालमा नै अवसर भएको बताएका छन् । कृषि तथा वन विज्ञान

जिल्ला प्रवेश गर्न रोक लगाउने कुरा सरकारलाई सह्य हुँदैन: शर्मा

काठमाडौँ, १५ असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अधिकारको पक्ष भन्दैमा कोही पनि व्यक्तिलाई जिल्ला प्रवेश गर्न रोक लगाउने कुरा सरकारलाई सह्य नहुने बताएकी छन् । शुक्रबार मन्त्रिपरिषद्

बेरुजु घटाउन संसद्ले प्रभावकारी भूमिका खेल्छ: सभामुख

काठमाडौँ, १५ असार । सभामुख देवराज घिमिरेले अहिले देखिएको बेरुजुको अवस्था घटाउन सङ्घीय संसद्ले प्रभावकारी भूमिका खेल्ने र आफूले त्यसका लागि गम्भीर भएर पहल गर्ने बताएका छन् । महालेखा परीक्षकको

अर्थतन्त्र बलियाे बनाउन धान उत्पादनलाई प्रवर्द्धन गर्नुपर्छ: कृषिमन्त्री

काठमाडौँ, १५ असार । कृषि तथा पशुपक्षी विकासमन्त्री डा.वेदुराम भुसालले अर्थतन्त्रलाई बलियो बनाउन धान उत्पादनलाई प्रवर्द्धन गर्नुपर्ने बताएका छन् । राष्ट्रिय कृषि अनुसन्धान परिषद्ले खुमलटारमा आयोजना गरेको २०औँ राष्ट्रिय धान

जलवायु अनुकूलित धानका जात र खेती प्रविधिको विकास जरुरी छ: प्रधानमन्त्री

काठमाडौँ, १५ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु अनुकूलित धानका जात र खेती प्रविधिको विकास र कृषकस्तरमा प्रविधि हस्तान्तरणलाई अझ बढी व्यवस्थित बनाउनुको साथै यसको गति बढाउनु अत्यावश्यक

कृषिलाई सामूहिक प्रणालीबाट अघि बढाउनु पर्छ: अध्यक्ष ओली

चितवन, १५ असार । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कृषिलाई सहकार्य, सहकारी र सामूहिक प्रणालीबाट व्यापकरूपमा अघि बढाउनुपर्ने बताएका छन् । धान दिवसका अवसरमा आज भरतपुरमा