Logo
मुख्य समाचार
सरकारमाथिको विश्वास घट्यो: अध्यक्ष ओली

काठमाडौँ, १३ असार । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सरकारमाथिको विश्वास घटेको बताएका छन् । बुधबार प्रतिनिधिसभामा मतदानमार्फत् बजेट पारित भएलगत्तै उनले सञ्चारकर्मीमाझ

नयाँ पुस्तालाई इमान्दारिता र विकास चाहिएको छ: तिमिल्सिना

काठमाडौँ, १३ असार । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नयाँ पुस्तालाई इमान्दारिता र विकास चाहिएको बताएका छन् । पिताम्बर शर्मा पौडेलद्वारा लिखित ‘अनुभव र अनुभूति’ नामक पुस्तकको विमोचनमा आज सम्बोधन गर्दै

जिल्ला निर्वाचन कार्यालय यथावत् नै रहन्छ: डा.महत

काठमाडौँ, १३ असार । अर्थमन्त्री डा.प्रकाशशरण महतले लोकतान्त्रिक मूल्य मान्यता, आवधिक तथा स्वच्छ निर्वाचन भयरहित तवरले सम्पन्न हुनुपर्छ भन्नेमा स्पष्ट रहेको बताएका छन् । उनले भने “निर्वाचन आयोगलाई संवैधानिक हैसियत

भ्रष्टाचारविरुद्धको अभियान रोकिन्न: प्रचण्ड

काठमाडौँ, १३ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरुद्धको अभियान थप सशक्त रुपमा अघि बढ्ने स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,

खर्च कटौतीसम्बन्धी सबै प्रस्ताव बहुमतले अस्वीकृत

काठमाडौँ, १३ असार । प्रतिनिधिसभाको आजको बैठकले विनियोजन विधेयक, २०८० अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालय र सबै विषयगत मन्त्रालयसम्बन्धी खर्च कटौतीका प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ

देशको आर्थिक अवस्थामा सुधार आएको छ: प्रधानमन्त्री

काठमाडौँ, १३ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री भएपछि देशको आर्थिक अवस्थामा सुधार आएको दाबी गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले नेपालको आर्थिक अवस्थालाई श्रीलंकासँग

एकीकृत समाजवादीले बजेटको पक्षमा मतदान गर्ने

काठमाडौँ, १३ असार । एकीकृत समाजवादीको संसदीय दलको बैठकले संसदमा प्रस्तुत भएको बजेटको पक्षमा मत दिने निर्णय गरेको छ । बुधबार बिहान संसद् भवन नयाँ बानेश्वरमा बसेको एकीकृत समाजवादीको संसदीय

प्रधानमन्त्री प्रचण्ड र राष्ट्रसंघका उपमहासचिव पिर्रेबिच भेटवार्ता

काठमाडौँ, १३ असार । राष्ट्रसंघको शान्ति सेनासम्बन्धी विभाग हेर्ने उपमहासचिव जिन-पिर्रे ल्याक्रोइक्सले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गरेका छन् । आज भएको भेटमा नेपाल र संयुक्त राष्ट्रसंघबिचको साझेदारी तथा

प्रतिनिधिसभाको आजको बैठकमा बजेट पारित गर्न प्रस्ताव पेस हुँदै

काठमाडौँ, १३ असार । प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे सङ्घीय संसद् भवनमा बस्ने भएको छ । बजेट पारितका लागि पेस गर्ने कार्यसूची रहेको छ । त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल

यथार्थको धरातलमा उभिएर बजेट आएको छ: डा.महत

काठमाडौँ, १२ असार । अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट विनियोजन गर्दा मुलुकको वर्तमान आर्थिक अवस्थाको यथार्थ धरातलमा उभिएर आय तथा व्ययको अनुमान पेश गरिएको र सोहीअनुरुपका