Logo
मुख्य समाचार
संसद् भवनभित्रै भएको बेथितिबाट आफूलाई लज्जाबोध हुन्छ: ढकाल

काठमाडौँ, ५ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले संघीय संसद्भवन भित्रै भएको बेथितिबाट आफूलाई लज्जाबोध भएको टिप्पणी गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै उनले संसद्सचिवालयका

नेताहरू व्यक्तिगत स्वार्थमा केन्द्रित भए: सिटौला

काठमाडौँ, ५ असार । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेताहरू व्यक्तिगत स्वार्थमा केन्द्रित भएको टिप्पणी गरेका छन् । सोमबार काठमाडौँमा भएको ट्रेड युनियन कांग्रेसको ७औँ महाधिवेशनलाई सम्बोधन गर्दै नेता सिटौलाले

जालझेलले समाजवाद आउँदैन ः डा. भट्टराई

काठमाडौँ, ५ असार । पूर्व प्रधानमन्त्री अध्यक्ष बाबुराम भट्टराईले समाजवादी मोर्चाको निमार्ण प्रति आशङ्का व्यक्त गरेका छन् । जालझेलले समाजवादको निर्माण नहुने भन्दै नेपाल समाजवादी पार्टीका अध्यक्ष भट्टराईले मोर्चाको सत्ताको

समाजवादी मोर्चा निर्माण नेपाली राजनीतिको लागि नयाँ मोड: विप्लव

काठमाडौँ, ४ असार । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले समाजवादी मोर्चा निर्माण नेपाली राजनीतिको लागि नयाँ मोड भएको बताएका छन् । सोमवार काठमाडौँमा आयोजित ‘समाजवादी मोर्चा नेपाल’ घोषणा

क्षणिक र आवेगमा समाजवादी मोर्चा गठन गरिएको होइन: प्रचण्ड

काठमाडौँ, ४ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्षणिक र आवेगमा समाजवादी मोर्चा गठन नगरिएको बताएका छन् । मोर्चा घोषणा कार्यक्रममा बोल्दै प्रचण्डले धेरै ठूलो

सरकारी सञ्चारमाध्यम सत्तारुढ दलको मुखपत्र भए: सुवाल

काठमाडौँ, ४ असार । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले सरकारी सञ्चार माध्यमहरुलाई सत्तारुढ दलहरुको मुखपत्र बनाएको आरोप लगाएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा सञ्चार तथा सूचना प्रविधि

बजेटले कसैलाई पक्षपात गरेको छैन: ज्वाला

काठमाडौँ, ४ असार । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बजेटले कसैलाई पक्षपात नगरेको बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा सोमबार सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले आवश्यकताका

चिनियाँ र अमेरिकी विदेशमन्त्रीबीच बेइजिङमा वार्ता

चीन, ४ असार । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र चिनियाँ विदेशमन्त्री छिन ग्याङबीच महत्त्वपूर्ण भेटवार्ता भएको छ । दुईदिने भ्रमणका लागि अमेरिकी विदेशमन्त्री आइतबार बेइजिङ पुगेका थिए । बेइजिङमा चिनियाँ

खोजी कार्य, उद्धार र राहतमा सम्पूर्ण संयन्त्र परिचालित छन् ः प्रधानमन्त्री

काठमाडौँ, ४ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगत केही दिनयता आएको बाढीपहिरोका कारण देशका विभिन्न भूभागमा ठूलो धनजनको क्षति भएकोमा दुःख व्यक्त गर्दै बाढीपहिरोमा परी बेपत्ता भएका नागरिकको खोजी,

आज समाजवादी मोर्चा घोषणा हुँदै

काठमाडौँ, ४ असार । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सहितका चार दलले आज समाजवादी मोर्चा घोषणा गर्ने भएका छन्