
काठमाडौँ, १६ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको पार्टीले मात्र महिला अधिकारका लागि लड्ने जिकीर गरेका छन् । राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा आज अखिल

काठमाडौँ, १६ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतको संसदमा कुँदिएको नक्सामा नेपालको भूमि समेटिएको भन्दै आपत्ति जनाएका छन् । उनले नेपालको भूमि आफ्नो नक्साभित्र राखेर संसदजस्तो ठाउँमा

काठमाडौँ, १६ जेठ । अर्थमन्त्री डा प्रकाशशरण महतले बजेट कार्यान्वयनमा ध्यान दिँदै पुँजीगत खर्च बढाउने मुख्य उद्देश्य र प्राथमिकताका साथ बजेट ल्याइएको बताएका छन् । आगामी आर्थिक वर्ष २०८०/८१ को

काठमाडौँ, १६ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दरबार हत्याकाण्डको अनुसन्धान गरी निस्कर्षमा पुर्याउने बताएका छन् । मंगलबार नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिस डाँडामा भएको माओवादी सल्लाहकार समिति र

काठमाडौँ, १६ जेठ । सभामुख देवराज घिमिरेले प्रधानन्यायाधीश नियुक्तिको प्रक्रियालाई अगाडि बढाउन संसदीय सुनुवाई समितिलाई आग्रह गरेका छन् । मंगलबार बसेको समितिको बैठकमा बोल्दै सभामुख घिमिरेले प्रधानन्यायाधीश नियुक्तिको सन्दर्भमा समितिमा

काठमाडौँ, १६ जेठ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले भारतको नयाँ संसद् भवनमा राखिएको ‘अखण्ड भारत’को नक्साले नेपाललगायत छिमेकी मुलुकसँगको सम्बन्ध बिगार्न सक्ने बताएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले

काठमाडौँ, १६ जेठ । सरकारले प्रत्येक निर्वाचन क्षेत्रका लागि प्रत्यक्ष निर्वाचित सांसदहरूले ल्याएका कार्यक्रममा खर्च गर्न सक्ने गरी ५ करोड रूपैयाँका दरले बजेट छुट्याएको छ । संघीयताको मर्मविपरीत गैरसंवैधानिक काममा

काठमाडौँ, १५ जेठ । सरकारले आउँदो आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले आउँदो

काठमाडौँ, १५ जेठ । नेपाल सरकारले सन् २०२३-२०३२ लाई पर्यटन दशकका रूपमा मनाउने घोषणा गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद् बैठकमा आज आर्थिक वर्ष २०८०/८१ को बजेट

काठमाडौँ, १५ जेठ । नेपाल सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि रु एक खर्ब ९७ अर्ब बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद् बैठकमा आज