
काठमाडौँ, १५ जेठ । अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले तलब भत्ता र सामाजिक सुरक्षा भत्तामै धेरै पैसा खर्च हुँदा विकास बजेट कम भएको बताएका छन् । संसदमा आउँदो आर्थिक वर्ष २०८०/८१

काठमाडौँ, १५ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले रेशम चौधरीलाई आममाफी दिने सरकार र राष्ट्रपतिको निर्णयको विरोध गरेका छन् । ललितपुरमा आयोजित कार्यक्रममा महामन्त्री थापाले अदालतले गरेको फैसलाको पूर्ण

काठमाडौँ, १५ जेठ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार निरङ्कुशतन्त्रविरुद्ध नेपालले जनताले लामो समयदेखि गरेको सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई प्रवद्र्धन गर्नुपर्ने बताएका छन् । गणतन्त्र दिवसका अवसरमा उनले आज

काठमाडौँ, १५ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्रबारे मिथ्या प्रचार भइरहेको भन्दै सचेत रहन आग्रह गरेका छन् । गणतन्त्र दिवसको अवसरमा शुभकामना दिँदै उनले लोकतान्त्रिक आन्दोलनको ऐतिहासिकता

काठमाडौँ, १५ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति नै वितृष्णा जगाउने र बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त अधिकारलाई उल्ट्याउने षड्यन्त्र भइरहेको बताएका छन् । गणतन्त्र दिवस मूल समारोहद्वारा आज

काठमाडौँ, १५ जेठ । राष्ट्रपति रामचन्द्र पौडेल १६औँ गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सरिक भएका छन् । समारोहमा हेलिकोप्टरद्वारा पुष्पवृष्टिका साथै गणतन्त्र दिवस २०८० लेखिएको ब्यानर

काठमाडौँ, १५ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले १६औँ गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक बधाईसहित सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेका

काठमाडौँ, १५ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लोकतन्त्रको विकास लोकतन्त्रभित्रैबाट सम्भव रहेको बताएका छन् । गणतन्त्र दिवसको अवसरमा एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्री प्रचण्डले ठूलो सङ्घर्ष र बलिदानबाट

काठमाडौँ, १४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री, विभिन्न दलका नेता र परराष्ट्र मामिलाका जानकारहरुसँग सुझाव लिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित कार्यक्रममा उनले आफ्नो

काठमाडौँ, १४ जेठ । नेकपा (एमाले) ले अपाङ्गता (दुवै खुट्टा गुमाएका) भए पनि सगरमाथाको शिखर सफल आरोहण गरेका रोल्पाका हरिबहादुर बुढामगरलाई सम्मान गरेको छ । ललितपुरस्थित पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा