Logo
मुख्य समाचार
बलियो राष्ट्रिय शक्ति निर्माणमा लागौं: पोखरेल

काठमाडौँ, २२ वैशाख : नेकपा एमालेका महासचिव शंकर पोखरलले राजनीतिक स्थायित्वका लागि बलियो राष्ट्रिय शक्ति निर्माणको बहसमा उत्रिन आह्वान गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘विकास र समृद्धिका

सरकारमा सहभागी हुने-नहुने रास्वपाले आज निर्णय गर्ने

काठमाडौँ, २२ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने-नहुने भन्ने बारेमा आज निर्णय गर्ने भएको छ । रास्वपाको आज अपराह्न बस्ने केन्द्रीय समितिको बैठकले सरकारमा

नेपाल बुद्धको जन्मभूमि हुनु गौरवको विषय ः राष्ट्रपति पौडेल

काठमाडौँ, २२ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले विश्व शान्तिका प्रकाश भनेर सम्मान गरिने गौतम बुद्धको जन्मभूमि नेपाल हुनु हामी सबै नेपालीहरूका लागि गौरवको विषय भएको बताएका छन् । २५६७औँ बुद्ध

नवनियुक्त मन्त्री बस्नेतको जस्वास्थ्य क्षेत्र सुधार गर्ने प्रतिबद्धता

काठमाडौँ, २१ वैशाख । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्र सुधार गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । मन्त्रालयमा आज पदभार ग्रहणपश्चात मन्त्री बस्नेतले पत्रकारसँगको कुराकानीमा आफ्नो बढीभन्दा बढी

गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

गण्डकी, २१ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । गण्डकी प्रदेशसभाको आजको बैठकमा उनले मागेको विश्वासको मतको प्रस्तावका पक्षमा ३५ मत प्राप्त भएको

नवनियुक्त तीन मन्त्रीद्वारा शपथ

काठमाडौँ, २१ वैशाख । नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र युवा तथा खेलकुदमन्त्री

सन्दीपलाई तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ, २१ वैशाख । नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने कार्यमा संलग्नता भएको आरोपमा पक्राउ परेका सन्दीप रायमाझीलाई जिल्ला अदालत काठमाडौँले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको

प्रचण्ड-ओलीबीच भेटवार्ता, नक्कली शरणार्थीका बारेमा छलफल

काठमाडौँ, २१ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच संवैधानिक परिषदको

परराष्ट्रमन्त्री साउद बेलायत प्रस्थान

काठमाडौँ, २१ वैशाख । परराष्ट्रमन्त्री एनपी साउद बिहीबार बेलायत प्रस्थान गरेका छन् । संयुक्त अधिराज्य बेलायतका राजा चार्ल्स तृतीय र महारानी कोनसोर्टको राज्याभिषेकमा सहभागी हुन साउद बेलायत प्रस्थान गरेका हुन्

गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

गण्डकी, २१ वैशाख । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदै छन् । अपराह्न २ बजे बस्ने प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका