Logo
मुख्य समाचार
नवनियुक्त मन्त्रीको आज शपथ ग्रहण

काठमाडौँ, २१ वैशाख । नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण विहीबार हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले ३ जना मन्त्री नियुक्त गरेका थिए । तीनैजना मन्त्री

जनताको विश्वास बोकेको पत्रकारिता स्वच्छ हुनुपर्छ: कार्की

विराटनगर, २० वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जनताको भरोसा र विश्वास बोकेको पत्रकारिता स्वच्छ हुनुपर्ने बताएका छन् । नेपाल पत्रकार महासङ्घद्वारा आज आयोजित ‘विश्व प्रेस स्वतन्त्रता दिवस एवं

आर्थिक अनुशासन कायम गर्न राज्यका सबै निकाय उत्तिकै जिम्मेवार बन्नुपर्छ: प्रधानमन्त्री

काठमाडौँ, २० वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आर्थिक अनुशासन कायम गर्नका लागि राज्यका सबै निकाय, क्षेत्र उत्तिकै जिम्मेवार बन्नुपर्ने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज भएको

राष्ट्रपति पौडेलद्वारा मिटरब्याज समस्या समाधान गर्ने अध्यादेश जारी

काठमाडौँ, २० वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्‍यादेश २०८० जारी गरेका छन् । आज बुधवार राष्ट्रपति पौडेलले यो अध्यादेश जारी गरेका हुन् ।

गठबन्धन दलभित्रै भए पनि आफूहरुलाई बाइपास गर्ने काम भयो: नेपाल

सुर्खेत, २० वैशाख । सत्तारुढ गठबन्धन दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धन दलभित्रै भए पनि आफ्नो पार्टीलाई बाइपास गर्ने काम भइरहेको गुनासो गरेका छन् । सुर्खेतको वीरेन्द्रनगरमा आज

सत्ता गठबन्धनका प्रमुख दलको बैठक बस्दै

काठमाडौँ, २० वैशाख । सत्ता गठबन्धनका प्रमुख दलको बैठक बुधबार अपराह्न बस्ने भएको छ । उक्त बैठक दिउँसो साढे ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बोलाएको प्रधानमन्त्रीका प्रेस संयोजक

विश्व प्रेस स्वतन्त्रता दिवशमा प्रधानमन्त्री प्रचण्डको शुभकमना

काठमाडौँ, २० वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सञ्चार क्षेत्रले आफूलाई मर्यादित, जिम्मेवार र जवाफदेही बनाउन स्वनियमन प्रणालीको विकास गर्न आग्रह गरेका छन् । विश्व प्रेस स्वतन्त्रता दिवस, मे

वर्तमान सरकार रहिरहे देश टाट पल्टिन्छ: अध्यक्ष ओली

काठमाडौँ, १९ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार कायमै रहे देश टाट पल्टिनु अनिवार्य रहेको दाबी गरेका छन् । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन उल्लेख

हत्या अभियाेगमा फरार एमाले सांसद काेइरी निलम्बित

काठमाडौँ, १९ वैशाख । हत्या अभियोगमा फरार रहेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी निलम्बनमा परेका छन् । सभामुख देवराज घिमिरेले कोइरीलाई निलम्बन गरेको र यो जानकारी संसद्को सूचना पार्टीमा

आर्थिक विकास र समृद्धिका लागि सरकारको स्थायित्व जरुरी: यादव

काठमाडौँ, १९ वैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको आर्थिक विकास र समृद्धिका लागि सरकारको स्थायित्व जरुरी रहेको बताएका छन् । सिंहदरबारमा आज प्रतिनिधिसभा सदस्यको शपथ