Logo
मुख्य समाचार
उत्पादन र रोजगार लक्षित नीति, कार्यक्रम र बजेट ल्याउँछौँ: प्रधानमन्त्री

काठमाडौँ, १७ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि उत्पादन र रोजगारी सिर्जनालाई केन्द्रमा राखेर नीति, कार्यक्रम र बजेट ल्याउने तयारी भइरहेको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा

मिटरब्याजीको हकमा सरकार सदैव कठोर: गृहमन्त्री

जनकपुरधाम, १७ वैशाख । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजको सम्बन्धमा थप अनुसन्धान र कारबाही अघि बढाइने बताएका छन् । आइतवार जनकपुरधाममा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगको कार्यालय स्थापना

प्रधानमन्त्री प्रचण्ड र सभापति लामिछानेबीच भेट

काठमाडौँ, १७ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् । चितवन –२ बाट प्रतिनिधि सभा सदस्यमा दोस्रो पटक निर्वाचित भएपछि लामिछाने

एमाले धनी, कांग्रेस घाटामा

काठमाडौँ, १७ वैशाख । राजनीतिक दलहरूले निर्वाचन आयोगमा आम्दानी र खर्चको विवरण प्रस्तुत गरेका छन् । प्रस्तुत गरेको विवरणअनुसार नेपाल कम्युनिस्ट पार्टी (एमाले) सबैभन्दा धनी दल रहेको छ । दोस्रो

समृद्धिका लागि समाजवादी व्यवस्था स्थापना गर्नुपर्छ ः अध्यक्ष नेपाल

काठमाडौँ, १६ वैशाख । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको विकास र जनताको समृद्धिका लागि समाजवादी व्यवस्थाको महत्वपूर्ण भूमिका हुने बताएका छन् । अखिल नेपाल महिला सङ्घद्वारा

सरकारले छोटो समयमै महत्वपूर्ण काम गरेको छ: शर्मा

दाङ, १६ वैशाख । नेपाल सरकारका सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले सरकारले छोटो समयमै महत्वपूर्ण काम गरेको बताएकी छन् । दाङको राप्ती गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)का पार्टी कार्यकर्ता भेटघाट

जनताको आकाङ्क्षा विकास, समृद्धि र सुशासन: तिमिल्सना

बुटवल, १६ वैशाख । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जनताको आकाङ्क्षा भनेको देशको विकास, समृद्धि र सुशासन रहेको बताएका छन् । उनले सङ्घीय लोकतान्त्रि गणतन्त्र नेपालको संविधान जारी भएपछि दोस्रो चरणका

मिटरब्याजीलाई कानुनको दायरामा ल्याउन सरकार सक्रिय: गृहमन्त्री

सर्लाही, १६ वैशाख । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले गरीबलाई दु:ख दिने मिटरब्याजीलाई कानुनको दायरामा ल्याउन सरकार सक्रियतापूर्वक लागिपरेको बताएका छन् । आज सर्लाहीको बागमती नगरपालिका-११ स्थित नमूना पहरी बस्ती

सामाजिक सद्भाव भड्काउने कार्य स्वीकार्य हुँदैन: पोखरेल

वीरगञ्ज, १६ वैशाख । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सबै जातजाति, वेशभूषा र समुदायबीचको सामाजिक सद्भाव भड्काउने कार्य स्वीकार्य नहुने बताएका छन् । अम्बिका-ममता स्मृति प्रतिष्ठानद्वारा आज आयोजित अम्बिका

विकासका लागि पार्टी हितभन्दा साझा रुपमा अघि बढ्औँ: परराष्ट्रमन्त्री

महेन्द्रनगर, १६ वैशाख । परराष्ट्रमन्त्री नारायणप्रकाश साउँदले विकासका लागि राजनीति गरिएकाले पार्टीको हित मात्रै नभई साझा रुपमा अघि बढ्नुपर्ने बताएका छन् । परराष्ट्रमन्त्री बनेपछि आज पहिलो पटक आफ्नो निर्वाचन क्षेत्र पुगेका