Logo
मुख्य समाचार
तनहुँवासीले गर्व गर्न सक्ने काम गरेर देखाउँछु: वाग्ले

तनहुँ, १२ वैशाख । तनहुँ क्षेत्र नं १ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा स्वर्णिम वाग्लेलाई प्रमाणपत्र प्रदान गरिएको छ । मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले आज आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र

बारा-२ मा उपेन्द्र यादव मतान्तर बढाउँदै

बारा, १२ वैशाख । बारा २ मा जसपाका अध्यक्षसमेत रहेका उपेन्द्र यादवले १मतान्तर बढाउँदै लगेका छन् । उनले १० हजार १९९ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका शिवचन्द्र कुशवाहा ६

फ्लाइ दुबईले भन्यो-जहाजमा चरा ठोक्कियो

काठमाडौँ, १२ वैशाख । फ्लाइ दुबईले आफ्नो बोइङ जहाजमा चरा ठोक्किएको जनाएको छ । फ्लाइ दुबईका प्रवक्ताले सोमबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जहाज उड्ने क्रममा चरा ठोक्किएको बताएका हुन् ।

उठ्न थाल्यो सिंहदरबार परिसरको फोहोर

काठमाडौँ, १२ वैशाख । दुई हप्तादेखि अवरुद्ध रहेको सिंहदरबार परिसर, राष्ट्रपतिको कार्यालय र बालुवाटारस्थित प्रधानमन्त्री निवासको फोहोर उठाउन सुरु भएको छ । सर्वोच्च अदालतले शुक्रबार काठमाडौँ महानगरपालिकालाई तीन दिनभित्र फोहोर

संसदीय समितिकाे भागबन्डा मिल्याे

काठमाडौँ, ११ वैशाख । शीर्ष तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) का शीर्ष नेताहरूको बैठकले संसदीय समितिहरूको टुङ्गो लगाएका छन् । सोमवार सिंहदरबारमा बसेको तीन दलका

ठूला राजनीतिक दलप्रति नागरिकले चासो देखाएनन्: सभापति देउवा

काठमाडौँ, ११ वैशाख । नेपाली कांग्रेस संसदीय दलको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा उपचुनावमा पनि ठूला राजनीतिक दलप्रति नागरिकले चासो नदेखाएको बताएका छन् । सोमवार संसद् भवनमा बसेको

लुम्बिनीमा एमाले नेतृत्वको सरकार ढल्यो, मुख्यमन्त्रीले पाएनन् विश्वासको मत

बुटवल, ११ वैशाख । लुम्बिनीमा प्रदेशका मुख्यमन्त्री लीला गिरीले बुधबार प्रदेशसभामा विश्वासको मत नपाएपछि एमाले नेतृत्वको सरकार ढलेको छ । प्रदेशसभामा मुख्यमन्त्री गिरीले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ३३ र

वाग्लेको फराकिलो अग्रता कायमै

काठमाडौँ, ११ वैशाख । आइतबार सम्पन्न तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा स्वर्णिम वाग्लेको फराकिलो अग्रता कायमै छ । कुल २१ हजार

१८ हजार मत गन्दा डा. वाग्लेले १० हजार कटाए

काठमाडौँ, ११ वैशाख । आइतबार सम्पन्न तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा स्वर्णिम वाग्लेले दोब्बर मतले अग्रता लिएका छन् । गए राति

राष्ट्रको आवश्यकताअनुसार कम्युनिष्ट एकता हुनुपर्छ: प्रधानमन्त्री

काठमाडौँ, १० वैशाख । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र र जनताको आवश्यकताअनुसार कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसका अवसरमा