Logo
मुख्य समाचार
विचार मिल्नेहरुसँग चाँडै मोर्चा बनाउछौँ: अध्यक्ष नेपाल

काठमाडौँ, १० वैशाख । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विचार मिल्ने कम्युनिष्ट पार्टीहरुबीच छिट्टै समाजवादी मोर्चा बनाएर अघि बढ्ने बताएका छन् । अध्यक्ष नेपालले विचार मिल्ने कम्युनिष्ट

कांग्रेस उम्मेदवार भट्टराईलाई आयाेगले साेध्याे २४ घण्टे स्पष्टीकरण

तनहुँ, १० वैशाख । निर्वाचन आयोगले तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । उम्मेदवार भट्टराईले प्रचारप्रसार निषेध गरिएको अवधिमा मोवाइलबाट भ्वाइस

रवि पुगेपछि नाराबाजी, चितवनको एक ठाउँमा मतदान स्थगित

चितवन, १० वैशाख । चितवन क्षेत्र नं २ को उपनिर्वाचनका क्रममा एक मतदानस्थलमा मतदान प्रक्रिया स्थगित भएको छ । भरतपुर महानगरपालिका–११ नयाँकिरण माविमा मतदान स्थगित भएको हो । राष्ट्रिय स्वतन्त्र

बारा-२ मा केही बुथ कब्जा हुने सम्भावना छ: राउत

बारा, १० वैशाख । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले बारा क्षेत्र नं.२ को बेलडाडी, झिटकैया लगायतका केही बुथ कब्जा हुनसक्ने​ आशंका गरेका छन् । आइतबार मतदानको अवलोकन गर्ने क्रममा अध्यक्ष

तीनवटै निर्वाचन क्षेत्रमा मतदान

काठमाडौँ, १० वैशाख । चितवन निर्वाचन क्षेत्र नं २, तनहुँ १ र बारा २ मा उपनिर्वाचनमा आज बिहन ७ बजेदेखि शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । चितवन २ बाट राष्ट्रिय

चितवन-२ मा मतदान सुरु

चितवन, १० वैशाख । चितवन क्षेत्र नं २ मा आज बिहान ७ बजेबाट उपनिर्वाचनका लागि मतदान सुरु भएको छ । क्षेत्रका सबै मतदानस्थलमा पूर्वतयारी भएकाले मतदान सुरु भएको मुख्य निर्वाचन

गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारी पदमुक्त

कास्की, ९ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएका छन् । प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि मुख्यमन्त्री अधिकारी स्वत: पदमुक्त भएका हुन् । ६० सदस्यीय प्रदेशसभा सदस्यमा

आवेग र अराजकतालाई प्रश्रय दिने प्रवृत्ति बढ्यो: प्रधानमन्त्री

काठमाडौैँ, ९ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जालमार्फत फैलाइने आवेग र क्षणिक उत्तेजनाले समाजलाई विकृत बनाउने खतरा रहेको बताएका छन् । नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको दोस्रो वार्षिक केन्द्रीयसभामा

राजनीतिक उपलब्धि माथि चौतर्फी आक्रमण भइरहेको छ: गृहमन्त्री

काठमाडौैँ, ९ वैशाख । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक उपलब्धि माथि चौतर्फी आक्रमण भइरहेको बताएका छन् । प्रेस सेन्टर नेपाल उपत्यका प्रदेश समितिको साधारणसभालाई आज सम्बोधन गर्दै उनले यो

उपनिर्वाचनको तयारी पूरा, आइतवार विहान ७ बजेदेखि मतदान

काठमाडौँ, ९ वैशाख । प्रतिनिधिसभा सदस्यको भोलि हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । बारा निर्वाचन क्षेत्र नं २, चितवन निर्वाचन क्षेत्र नं २ र तनहुँ निर्वाचन क्षेत्र नं