
काठमाडौँ, ६ वैशाख । उपप्रधानमन्त्री एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्काले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच समन्वय गर्ने सन्दर्भमा कानुन मन्त्रालयको बहुआयामिक भूमिका र दायित्व रहेको बताएका छन् ।

काठमाडौँ, ६ वैशाख । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई यदुवंशी मुसलको संज्ञा दिएका छन् । बुधबार काठमाडौँमा पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियुले आयोजना

काठमाडौँ, ६ वैशाख । प्रधानमन्त्री पुष्पकमल दा हाल ‘प्रचण्ड’को अध्यक्षतामा सिंहदरबारमा बसेको संवैधानिक परिषद्को बैठक विना निष्कर्ष टुंगिएको छ । बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख

काठमाडौँ, ६ वैशाख । प्रधानमन्त्रीसहित गठबन्धनका शीर्ष नेताले तनहुँ– १ को उपनिर्वाचनका लागि बन्दीपुर गाउँपालिका–४ डुम्रे बजारमा आयोजित चुनावी सभालाई आज सम्बोधन गर्ने भएका छन् । गठबन्धनका तर्फबाट उम्मेदवार बनेका
काठमाडौँ, ६ वैशाख । सरकारले मलेसियासहित खाडीका देशमा रोजगारीमा जाने नेपालीका लागि निःशुल्क भिसा र टिकटको व्यवस्था लागू गरेको करिब सात वर्ष भइसकेको छ तर उक्त व्यवस्था अहिलेसम्म कार्यान्वयन हुन

काठमाडौँ, ६ वैशाख । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त अख्तियार दुरुपयोग अनुसन्धान आयोग विधेयक, २०७७

काठमाडौँ, ५ वैशाख । सरकारले राष्ट्रिय परिचयपत्रबारे तत्कालीन उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले गरेको निर्णय खारेज गरेको छ । मङ्गलवार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय परिचयपत्रसम्बन्धी व्यवस्थापन सूचना प्रणालीमार्फत सुरक्षितरूपमा नागरिकको

कर्णाली, ५ वैशाख । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको परिणाम सोचेजस्तो नआए पनि पार्टीको लोकप्रियता कायमै भएको बताएका छन् ।

काठमाडौँ, ५ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ऊर्जा क्षेत्रमा थप लगानी बढाउन आवश्यक रहेको बताएका छन् । मङ्गलवारदेखि सुरु भएको आठौँ ‘पावर समिट-२०२३’ लाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारले

सिन्धुपाल्चोक, ५ वैशाख । तातोपानी नाका खुलाउन तथा सीमा सुरक्षाका विषयमा चीन र नेपालतर्फको सम्बन्धित सुरक्षा निकायबीच द्विपक्षीय बैठक सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी