Logo
मुख्य समाचार
कुल आम्दानी चालु खर्चका लागि मात्र पर्याप्त

काठमाडौँ, २ बैशाख । चालु वर्षको तेस्रो त्रैमास पूरा हुँदासम्म सरकारको आम्दानी र खर्चबीचको असन्तुलन झन् विस्तार हुँदै गएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चैतसम्मको सरकारको कुल प्राप्ति

देशको समृद्धिका लागि चरित्रवान नेतृत्व आवश्यक: श्रेष्ठ

काठमाडौँ, १ वैशाख । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक रुपान्तरण र समृद्धिका लागि चरित्रवान नेतृत्वको आवश्यक हुने बताएका छन् । प्रर्दशनीमार्गस्थित राष्ट्रियसभागृहमा आज आयोजित धम्मवती गुरुमा विशेष सामूहिक धम्मपूजामा

जनतासँगको भेटघाटलाई सहज र व्यवस्थित गर्नुपर्छ: प्रचण्ड

काठमाडौँ, १ वैशाख । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनतासँगको भेटघाटलाई सहज र व्यवस्थित गर्न निर्देशन गरेका छन् । पार्टी र सरकारका काम कारबाहीलाई व्यवस्थित

संविधान कार्यान्वयन र संरक्षणमा नयाँ वर्ष प्रेरणादायी बन्न सकोस्: देउवा

काठमाडौँ, १ वैशाख । नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक संस्कार र संस्कृतिमा आधारित समतामूलक र समुन्नत नेपाल निर्माणमा अगाडि बढ्न नयाँ वर्ष सबैका लागि प्रेरणादायी बन्न सकोस् भनेर बताएका

मुलुक समृद्ध बनाउनु आवश्यक छ ः अध्यक्ष ओली

काठमाडौँ, १ वैशाख । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनतामा पैदा भएको निराशा चिर्दै मुलुक समृद्ध बनाउन सबै शक्ति एकजुट भएर अघि बढ्नु आवश्यक रहेको बताएका छन्

प्रधानमन्त्री प्रचण्डद्वारा नयाँ वर्षको शुभकामना

काठमाडौँ, १ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ वर्षमा विश्वास, आशा र साहसका साथ राष्ट्रका कमजोरी नभई राष्ट्रका क्षमता उजागर गर्ने बताएका छन् । नयाँ वर्ष-२०८० को अवसरमा

सर्वोच्चमा प्रधानमन्त्रीको जवाफ, रिट खारेज गर्न माग

काठमाडौँ, ३० चैत । सर्वोच्च अदालतमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूविरुद्ध दायर भएको रिट निवेदनमा लिखित जवाफ पेस गर्दै रिट निवेदन खारेज गर्न अनुरोध गरेका छन् । महान्यायाधिवक्ता कार्यालयमार्फत

सरकारले जनअपेक्षाअनुसार काम गरिरहेको छ: मन्त्री शर्मा

काठमाडौँ, ३० चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गरिरहेको बताएकी छन् । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले तीव्र

स्थानीय तहसम्मै पार्टी रुपान्तरणको बहस चलाउनुपर्छ: थापा

काठमाडौँ, ३० चैत । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहसम्मै पार्टी रुपान्तरणको बहस चलाउनुपर्ने बताएका छन् । सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले आज आयोजना गरेको ‘नेपाली कांग्रेस रुपान्तरणको एजेण्डा ‘:

ठूला पूर्वाधार परियोजनामा लगानी केन्द्रित गरौँ: प्रधानमन्त्री

काठमाडौँ, ३० चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला पूर्वाधार परियोजनामा लगानी केन्द्रित गर्न आग्रह गरेका छन् । बिहीबार लगानी बोर्ड नेपालको बैठकमा उनले भने, “दिगो विकासको लक्ष्यलाई समयमै प्राप्त गरी