Logo
मुख्य समाचार
स्थानीय सरकार कानुनानुसार चल्नुपर्छ: शर्मा

काठमाडौँ, ३० चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले स्थानीय सरकार कानुनानुसार चल्नुपर्ने बताएकी छन् । बिहीबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले

महानगरलाई सहयोग नगर्ने भए सिंहदरबार सारे हुन्छ: साह

काठमाडौँ, ३० चैत । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले सिंहदरबार वा राजधानी नै अर्कै पालिकामा सारेर लैजान चुनौती दिएका छन् । बिहीबार फेसबुकमा एक स्टाटस लेख्दै उनले कि काठमाडौँ को

फोहोर नउठाउनु महानगरपालिकाको अराजकता: कोइराला

काठमाडौँ, ३० चैत । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सिंहदरबारको फोहोर नउठाउनु काठमाडौँ महानगरपालिकाको अराजकता भएको बताएका छन् । बिहीबार बिहान ट्वीट गरी कोइरालालले जिम्मेवार निकायले गरेको यो व्यवहारको सबैले

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण छिट्टै तय हुने

काठमाडौँ, ३० चैत । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ । भेटवार्तामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आसन्न

रास्वपाद्वारा डा. ढाकाकुमार श्रेष्ठको पार्टी सदस्यता खारेज

काठमाडौँ, २९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसद डा. ढाकाकुमार श्रेष्ठको साधारण सदस्य खारेज गर्ने निर्णय गरेको छ । दुई करोड रुपैयाँ बार्गेनिङ गरेको अडियो बाहिरिएसँगै पार्टीको बुधबार बसेको

अदालतबाट क्लिन चिट लिएर फेरि राजनीतिमा आउँछु: श्रेष्ठ

काठमाडौँ, २९ चैत । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले आफूले कुनै गल्ती नगरेको दोहोर्‍याएका छन् । पार्टी

कर्मचारी परिचालनमा राजनीतिक हस्तक्षेप भयो: मोदी

  काठमाडौँ, २९ चैत । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सङ्घीय सरकारअन्तर्गतका कर्मचारी परिचालनमा चर्को राजनीतिक हस्तक्षेप हुने गरेको बताएका छन् । सङ्घीय निजामती सेवा ऐन, कर्मचारी व्यवस्थापन

नेपाललाई सुरक्षित राख्नु आजको आवश्यकता: प्रधानमन्त्री

काठमाडौँ, २९ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय, अन्तर्राष्ट्रिय सुरक्षा वातावरणमा देखापरेका जटिल चुनौतीहरुबीच नेपाललाई सुरक्षित राख्न सक्ने गतिशीलता आजको आवश्यकता भएको बताएका छन् । भक्तपुरस्थित सैनिक प्रतिष्ठान खरिपाटीमा

मुलुक विकास नहुनुको कारण राजनीतिक अस्थिरता: पोखरेल

काठमाडौँ, २९ चैत । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुक विकास नहुनुमा राजनीतिक अस्थिरता मुख्य कारण रहेको बताएका छन् । ललितपुरको च्यासलस्थित एमाले पार्टी मुख्यालयमा पार्टी प्रवेश कार्यक्रममा उनले राजनीतिक

सरकार वास्तविक मिटरब्याजी हो: शाही

काठमाडौँ, २९ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले वास्तविक मिटरब्याजी सरकार भएको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बैठकमा बुधबार बोल्दै शाहीले सरकारले अहिलेसम्म चालू खर्च ५१