Logo
मुख्य समाचार
निर्वाचन जित्ने गरी तयारीमा लाग्नुपर्छ: शर्मा

तनहुँ, २८ चैत । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा जित्ने गरी तयारीमा लाग्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस तनहुँ पार्टी कार्यालयमा आज आयोजित छलफलमा

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सर्वस्वीकार्य बनाउने सहमति

काठमाडौँ, २८ चैत । प्रमुख तीन ठूला दलबीच सङ्क्रमणकालीन न्याय निरुपणसम्बन्धी विधेयकलाई न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमति भएको छ । बालुवाटारस्थित सभामुख देवराज घिमिरेको निवासमा बसेको बैठकमा दलहरुबीच सङ्क्रमणकालीन न्यायसँग

सभामुख निवासमा तीन दलका शीर्ष नेताको बैठक सुरु

काठमाडौँ, २८ चैत । बालुवाटारस्थित सभामुख निवासमा प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख विपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी

‘नीति’विहीन कांग्रेस

काठमाडौँ, २८ चैत । सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्य चुनेर मंसिर २०७८ मा १४औं महाधिवेशन सम्पन्न गरेको दल नेपाली कांग्रेसले महाधिवेशनको १६ महिना बित्दा पनि पार्टीको नीति तय गर्न सकेको

सङ्क्रमणकालीन न्याय आयोगबाटै टुङ्ग्याउनुपर्छ: महरा

काठमाडौँ, २७ चैत । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित आयोगबाटै निष्कर्षमा पु¥याउनुपर्ने बताएका छन् । नेकपा (माओवादी केन्द्र)सहित माओवादी घटकहरुले आज आयोजना गरेको ‘नेपालमा शान्ति

मन्त्री बनाउन पार्टी नेतृत्वले पैसा लिएको भए प्रमाणित गरेर देखाउनुहोस्: मनिष झा

काठमाडौँ, २७ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले मन्त्री बनाउनका लागि पार्टी नेतृत्वले रकम लिने गरेको भन्ने भनाइप्रति विश्वास गर्न नसकिने बताएका छन् । पार्टीका सभापति

अर्थतन्त्र सुधार गर्न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री

काठमाडौँ, २७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको र जिम्मेवारीका साथ लागेको बताएका छन् । आज आयोजित नेपाल चेम्बर अफ

संंघ र प्रदेशका संसद संख्या कटौती गराैँ: देवकोटा

काठमाडौँ, २७ चैत । राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य संख्या कटौती गर्नुपर्ने प्रस्ताव राखेका छन् । सोमबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले २७५ जनाको प्रतिनिधिसभालाई १६५ र

सिंहदरबारको फोहोर उठाउन महानगरसँग तत्काल संवाद गरियोस्: थापा

काठमाडौँ, २७ चैत । सत्तारूढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सिंहदरबारको फोहोर उठाउन यथासक्य चाँडो काठमाडौँ महानगरपालिकासँग संवाद गर्न सरकारसँग आग्रह गरेका छन् । सोमाबरको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा

जनअपेक्षा अनुसार काम हुन सकेन ः गृहमन्त्री श्रेष्ठ

चितवन, २७ चैत । गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले पूर्णता पाएपछि जनताको भावना अनुसार कामले तीव्रता पाउने बताएका छन् । उनले जनताको अपेक्षा अनुसारको काम नभएको स्वीकार गरेका छन् । उनले