Logo
मुख्य समाचार
नागरिक उन्मुक्तिले तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने

काठमाडौँ, २० चैत । नागरिक उन्मुक्ति पार्टीले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा तीनवटै क्षेत्रमा उम्मेदवार उठाउने भएको छ । सत्तारुढ १० दलीय गठबन्धनमा रहेको उन्मुक्ति पार्टीले अन्य कुनै दललाई

वैशाखदेखि चीनतर्फका सबै नाका खुला हुने

काठमाडौँ, २० चैत । लामो समयदेखि बन्द रहेका चीनतर्फका उत्तरी नाका आगामी वैशाख महिनादेखि सबै खुला हुने भएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको

विश्वविद्यालयलाई सर्वसुलभ सेवा दिने बनाउनु पर्छ: प्रधानमन्त्री

सुन्दरहरैँचा, १९ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वाञ्चल विश्वविद्यालय (पियू)ले मेडिकल कलेज सञ्चालन एवं अन्य जनमुखी कार्यक्रम ल्याएर सर्वसाधारण जनतालाई सर्वसुलभ उपचार उपलब्ध गराउनुपर्ने बताएका छन् । सुन्दरहरैँचाको

एमालेलाई देशको बलियो राष्ट्रिय शक्ति बनाउनुपर्छ: पोखरेल

काठमाडौँ, १९ चैत । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक अस्थिरतालाई अन्त्य नगरि दिगो विकासको आधारशीला तयार गर्न नसकिने बताएका छन् । आइतवार लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन

निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्छु: अर्थमन्त्री

काठमाडौँ, १९ चैत । नवनियुक्त अर्थमन्त्री डा प्रकाशशरण महतले समस्याग्रस्त अर्थतन्त्र सुधार नै आफ्नो पहिलो प्राथमिकता र प्रतिबद्धता रहेको बताएका छन् । उनले त्यसका लागि निजी क्षेत्रको सुुझाव र सहकार्य

माग सम्बोधन हुन्छ, घर फर्किनुहोस्: श्रेष्ठ

काठमाडौँ, १९ चैत । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आन्दोलनरत मिटरब्याज पीडितलाई माग सम्बोधन हुने आश्वासनसहित बिदाइ गरेका छन् । अनामनगरस्थित तमु बौद्ध गुम्बा हलमा उनले सरकारले सहमति जनाइसकेको अवस्थामा

सानेपामा नेविसंघको नाराबाजी

काठमाडौँ, १९ चैत । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघका कार्यकर्ताहरूले पार्टी कार्यालयमा नाराबाजी गरेका छन् । कांग्रेसको कार्यसम्पादन बैठक अगाडि नेविसंघका नेता तथा कार्यकर्ताहरूले पार्टी कार्यालय सानेपामा नाराबाजी गरेका

कांगेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौँ, १९ चैत । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले समसामयिक राजनीति, उपनिर्वाचन र बाँकी मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न

सभामुखको विशेषाधिकार कायमै

काठमाडौँ, १९ चैत । सभामुखले गर्ने कामकारबाही कार्यव्यवस्था परामर्श समितिको निर्णयका आधारमा हुनुपर्ने संशोधन प्रस्तावबाट सत्तारूढ दलहरू पछि हटेपछि प्रतिनिधि सभा नियमावलीमा सहमति भएको छ । सभामुख देवराज घिमिरेको आह्वानमा

मिटरब्याज पीडित र सरकारबीच पाँच बुँदे सहमति

काठमाडौँ, १८ चैत । मिटरब्याज पीडितहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा गृह मन्त्रालयमा भएको वार्तापछि पीडितहरुले आन्दोलन रोक्न सहमति जनाएका हुन् । सरकारले