Logo
मुख्य समाचार
खस्केको मनोबल उकास्नु अर्थतन्त्रको पहिलो उपचार: अर्थमन्त्री

काठमाडौँ, १७ चैत । नवनियुक्त अर्थमन्त्री डा प्रकाश शरण महतले अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन योजना बनाएर खस्केको मनोबल उकास्नु अर्थतन्त्रको पहिलो उपचार हुने बताएका छन् । मन्त्रालयमा कार्यभार सम्हाल्दै अर्थमन्त्री

यस्तो छ नवगठित मन्त्रिपरिषद्

काठमाडौँ, १७ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सिफारिसमा मन्त्रिपरिषद् गठन गरेका छन् । राष्ट्रपति पौडेलले गत पुस ११ गते गठित मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६

मन्त्रिपरिषद् बिस्तारपछि सरकारको कामले गति लिन्छ: प्रधानमन्त्री

काठमाडौँ, १७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले पूर्णता पाएपछि नेपाली जनता र इतिहासमा नै नयाँ रेकर्ड बनाउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल राष्ट्रिय

एमालेले चाहे केही दिनमै गठबन्धन भत्किन्छ: उपाध्यक्ष पौडेल

कैलाली, १७ चैत । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमालेले चाहे केही दिनमै गठबन्धन भत्काउन सक्ने दाबी गरेका छन् । शुक्रवार प्रेस चौतारी नेपालले कैलालीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै

राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री शीतल निवासमा

काठमाडौँ, १७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका छन् । केहीबेरअघि राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका हुन् । दुईबीचको भेट जारी रहेको राष्ट्रपतिको

आज मन्त्रिपरिषद् विस्तार हुने

काठमाडौँ, १७ चैत । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लगायत सत्तारुढ दलको बैठकमा मन्त्रिपरिषद् विस्तार गर्ने सम्बन्धमा सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहिवार साँझ

मिटरब्याज कारोबारलाई नियन्त्रण गर्न सरकारले प्रभावकारी कदम चाल्नुपर्छ: ओली

काठमाडौँ, १६ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिटरब्याज कारोबारलाई नियन्त्रण गर्न सरकारले प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन् । बिहीवार काठमाडौँमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले

नेपाली कांग्रेस छाडेको स्वर्णिम वाग्लेको घोषणा

काठमाडौँ, १६ चैत । अर्थशास्त्री डा.स्वर्णिम वाग्लेले नेपाली कांग्रेस छाडेको घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै वाग्लेले २०४२ सालको सत्याग्रह र २०४६ को जनआन्दोलनदेखिको आफ्नो संलग्नता एवम्

देशमा राजनीतिक स्थायित्वको आधार बन्दै गएको छ: प्रधानमन्त्री

चितवन, १६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा राजनीतिक स्थायित्वको आधार बन्दै गएको बताएका छन् । भरतपुर विमानस्थलको नयाँ ट्रमिनल भवन तथा विमानस्थल विस्तार शिलान्यास गर्दै उनले अब देशमा

अध्यक्ष लिङ्देन भन्छन्: देश अस्थिरतातर्फ गइरहेको छ

काठमाडौँ, १६ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले व्यक्ति, पार्टी र सत्ता केन्द्रित गतिविधिहरुले देशमा स्थिरता नहुने बताएका छन् । बिहीबार राम नवमीको अवसरमा काठमाडौँको बत्तिसपुतलीस्थित राम मन्दिरमा