Logo
मुख्य समाचार
आज साँझसम्म मन्त्रिपरिषद् विस्तार हुने

काठमाडौँ, १६ चैत । मन्त्रिपरिषद् विस्तारलगायत विषयमा सत्ता साझेदार दलहरुबीच आज बिहान छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा आज साँझसम्म मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा शीर्ष नेताहरुबीच सहमति

गठबन्धनको बैठक छाडेर प्रधानमन्त्री प्रचण्ड चितवन गए

फाइल तस्बिर काठमाडौँ, १६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा छन् । तर, अझै मन्त्रालय भागबन्डाको विषय टुंगिएको छैन । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौँ, १६ चैत । नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान १० बजे बस्ने उक्त बैठकमा

एकीकृत समाजवादीबाट भुसाल र ज्वाला मन्त्री हुने

काठमाडौँ, १६ चैत । नेकपा (एकीकृत समाजवादीले पार्टीका उपाध्यक्ष डा. बेदुराम भुसालको नेतृत्वमा उपमहासचिव प्रकाश ज्वालालाई सरकारमा पठाउने भएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा बुधवार बसेको

भोली मन्त्रिपरिषद् विस्तार गर्ने सत्ता गठबन्धनमा सहमति

काठमाडौँ, १५ चैत । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह बसेको सत्ता गठबन्धनको बैठकले बिहीबार मन्त्रिपरिषद् विस्तार गर्ने सहमति गरेको छ । गठबन्धन बैठकमा भएको सहमति अनुसार कांग्रेसले ८, माओवादीले ५,

एकदुई दिनभित्र सरकारले पूर्णता पाउँछः सञ्चारमन्त्री शर्मा

काठमाडौँ, १५ चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एकदुई दिनभित्र सरकारले पूर्णता पाउने बताएका छन् । रिपोटर्स क्लबको २५औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उनले छलफल सहमतिको अन्तिम

सत्ता गठबन्धनको बैठक स्थगित, दिउँसो ३ बजे पुनः बस्ने

काठमाडौँ, १५ चैत । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको १० दलको बैठक निष्कर्षविहीन बनेपछि अपरान्ह ३ बजेसम्मका लागि स्थगित भएको छ । काँग्रेस नेता रमेश लेखकले भोलि मन्त्रिपरिषद् विस्तार हुने सम्भावना

ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ, १५ चैत । नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर गए राति

राष्ट्रिय सुरक्षाका लागि नागरिकमा एकताको भावना विकास आवश्यक: प्रधानमन्त्री

काठमाडौँ, १४ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सुरक्षाका लागि आम नागरिकमा देशप्रतिको जिम्मेवारीबोध र एकताको भावना विकास गर्दै जानुपर्ने बताएका छन् । आज राष्ट्रिय सुरक्षा तालिमको समापन समारोहमा

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच भेटवार्ता

काठमाडौँ, १४ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच सरकार विस्तारलगायतका विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा मन्त्रिपरिषद्लाई पूर्णता