Logo
मुख्य समाचार
नेपाल-भारत सम्बन्ध प्रगाढ छ ः नेपाल

रौतहट, ११ चैत । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपाल–भारतबीचको सम्बन्ध परम्परागतदेखि प्रगाढ रहिआएको बताएका छन् । नेपाल-भारतका पत्रकारको संस्था ‘मिडिया फर बोर्डर हार्मोनी’ले ईशनाथ नगरपालिकाको ईशनाथ मठ परिसरमा

कम्युनिष्ट दलहरूको समाजवादी धारा निर्माण गर्ने पक्षमा छौँ: भट्टराई

सुर्खेत, ११ चैत । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले कम्युनिष्ट दलहरूसहितको समाजवादी धारा निर्माण गर्ने पक्षमा रहेको बताएका छन् । कर्णाली प्रदेश पार्टीको प्रशिक्षण भेलाका क्रममा सुर्खेत आइपुगेका

विदेशबाट फर्किएका युवालाई परिचालन गर्न सके आर्थिक अवस्था सुध्रिन्छ: ओली

काठमाडौँ, ११ चैत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विदेशबाट फर्किएका युवाहरुलाई सही रुपमा परिचालन गर्न सके मुलुकको आर्थिक अवस्था सुधार हुने बताएका छन् । शनिबार काठमाडौँमा रिटर्नी फेडेरेसन

मन्त्री पद खानेभन्दा पनि कांग्रेस मजबुद बनाउन लागिपरेको छु: थापा

रुपन्देही, ११ चैत । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू मन्त्री पद खानेभन्दा पनि कांग्रेस मजबुद बनाउन लागिपरेको बताएका छन् । कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं ३, रुपन्देहीले आज भैरहवामा

समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक: प्रधानमन्त्री

काठमाडौँ, ११ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक रहेको बताएका छन् । लैङ्गिक समानताको विषयलाई नेपालले अभ्यास गर्दै गइरहेको उनले उल्लेख गरेका हुन् ।

प्रचण्ड नेतृत्वको सरकार माओवादीको मात्रै हो?: लिङ्देन

रूपन्देही, ११ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ‘माओवादी केन्द्रको मात्रै सरकार हो’ भन्दै प्रश्न गरेका छन् । शुक्रबार पार्टी

प्रदेशको नामका विषयमा आन्दोलन र जुलुस गर्नु बेकार ः ओली

झापा, ११ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशको नामाङ्कनका विषयलाई लिएर अनावश्यक विवाद नगर्न सबै समक्ष आग्रह गरेका छन् । बिर्तामोडमा नेकपा (एमाले)

गठबन्धन मन्त्रालय बाँडफाँड गर्न नसक्ने अवस्थामा पुग्यो: पौडेल

जनकपुरधाम, १० चैत । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले सत्तारूढ गठबन्धन मन्त्रालय बाँडफाँड गर्न नसक्ने अवस्थामा पुगेको दाबी गरेका छन् । शुक्रबार जनकपुरमा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रममा उनले सत्तारूढ गठबन्धन

एक्लै बहुमत ल्याउन ‘मिसन ग्रासरुट’: अध्यक्ष ओली

झापा, १० चैत । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आम निर्वाचनमा एमाले एक्लैले कम्तीमा ५१ प्रतिशत बहुमत सिट जित्ने लक्ष्यका साथ पार्टीले ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन

गठबन्धनको नेतृत्वमा अबको सरकार सञ्चालन हुन्छ: नेपाल

काठमाडौँ, १० चैत । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको दृष्टिकोण स्पष्ट भएकाले यही गठबन्धनको नेतृत्वमा अबको सरकार सञ्चालन हुने बताएका छन् । पार्टी निकट नेपाल भूतपूर्व सैनिक तथा