Logo
मुख्य समाचार
प्रधानमन्त्रीलाई नागरिक तर्साउने छुट छैन: थापा

काठमाडौँ, ९ चैत । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री नडराएसम्म नागरिक डरबाट मुक्त हुन नसक्ने बताएका छन् । बिहीवार सामुदायिक रेडियो प्रसारक सङ्घको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले प्रधानमन्त्री

मन्त्रालय भागबन्डा गर्न शीर्ष नेताहरु छलफलमा

काठमाडौँ, ९ चैत । सत्ता साझेदार प्रमुख राजनीतिक दलहरू सरकारलाई पूर्णता दिन छलफलमा जुटेका छन् । आगामी साताभित्र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई पूर्णता दिँदै प्रदेश सरकार पनि गठबन्धनअनुकूल बनाउनेगरी

शक्तिशाली र ‘मालदार’ मन्त्रालयमा दलहरूको रस्साकस्सी

काठमाडौँ, ९ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्री परिषद् विस्तारको गृहकार्य थालेसँगै मन्त्रालय छनोटमा दलहरूको रस्साकस्सी चलेको छ । सरकारको शक्तिशाली र ‘मालदार’ मन्त्रालयका रूपमा चिनिएको गृह, अर्थ, भौतिक

सत्ता गठबन्धन बैठक: चाँडै मन्त्रिपरिषद् विस्तार गर्ने सहमति

काठमाडौँ, ८ चैत । सत्ता गठबन्धनको बैठकमा सरकार विस्तारबारे छलफल भएको छ । बुधबार साँझ बालुवाटारमा बसेको बैठकले चाँडोभन्दा चाँडो मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको कांग्रेस नेता रमेश लेखकले जानकारी

हामीलाई पछाडि फर्कने छुट छैन: राष्ट्रपति

काठमाडौँ, ८ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक निर्माणमा सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै अब हामीलाई पछाडि फर्कने छुट नभएको बताएका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा

आर्थिक समृद्धिबाट जातीय विभेद अन्त्य गर्न सकिन्छ: प्रधानमन्त्री

काठमाडौँ, ८ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलित समुदायमाथिको विभेद अन्त्यका लागि सामाजिक जागरण, रुपान्तरण र मुक्तिको आन्दोलन चलाइरहनुपर्ने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा सांसद भुवनबहादुर सुनारले पेश

प्रहरीले बोल्नेको मुख थुन्न मिल्छ?: पौड्याल

काठमाडौँ, ८ चैत । राष्ट्रियसभा सदस्य डा.विमला राई पौड्यालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी कार्यक्रममा नाराबाजी गर्ने तीन जना युवालाई नियन्त्रणमा लिएको विषयमा जवाफ माग गरेकी छन् । आजको राष्ट्रियसभा

बाग्मती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिँदै

काठमाडौँ, ८ चैत । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिँदैछन् । आज दिउँसो ३ बजे बस्ने प्रदेशसभाको बैठकबाट मुख्यमन्त्रीले विश्वासको मत लिन लागेका हुन् । तत्कालीन सत्ता

भागबण्डाकै लागि मन्त्रालय फुटाएर २५ पुर्याउने तयारी

काठमाडौँ, ८ चैत । सरकारले मन्त्रिपरिषद् विस्तारबारे छलफल शुरु गरेसँगै आठ दलीय सत्ता गठबन्धनभित्र भागबण्डा मिलाउन अहिले कायम रहेको २२ मन्त्रालयलाई फुटाएर २५ पु¥याउने गृहकार्य थालेको छ । गठबन्धनका एक

कांग्रेसलाई अब गल्ती गर्ने छुट छैन्: कोइराला

काठमाडौँ, ७ चैत । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेसलाई अब गल्ती गर्ने छुट नरहेको बताएका छन् । मङ्गलवार काठमाडौँमा आयोजित ‘नागरिक स्वतन्त्रताका लागि गिरिजाप्रसाद कोइरालाको योगदान’ विषयक विचार गोष्ठीलाई