Logo
मुख्य समाचार
शक्तिशाली र ‘मालदार’ मन्त्रालयमा दलहरूको रस्साकस्सी

काठमाडौँ, ९ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्री परिषद् विस्तारको गृहकार्य थालेसँगै मन्त्रालय छनोटमा दलहरूको रस्साकस्सी चलेको छ । सरकारको शक्तिशाली र ‘मालदार’ मन्त्रालयका रूपमा चिनिएको गृह, अर्थ, भौतिक

सत्ता गठबन्धन बैठक: चाँडै मन्त्रिपरिषद् विस्तार गर्ने सहमति

काठमाडौँ, ८ चैत । सत्ता गठबन्धनको बैठकमा सरकार विस्तारबारे छलफल भएको छ । बुधबार साँझ बालुवाटारमा बसेको बैठकले चाँडोभन्दा चाँडो मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको कांग्रेस नेता रमेश लेखकले जानकारी

हामीलाई पछाडि फर्कने छुट छैन: राष्ट्रपति

काठमाडौँ, ८ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक निर्माणमा सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै अब हामीलाई पछाडि फर्कने छुट नभएको बताएका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा

आर्थिक समृद्धिबाट जातीय विभेद अन्त्य गर्न सकिन्छ: प्रधानमन्त्री

काठमाडौँ, ८ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलित समुदायमाथिको विभेद अन्त्यका लागि सामाजिक जागरण, रुपान्तरण र मुक्तिको आन्दोलन चलाइरहनुपर्ने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा सांसद भुवनबहादुर सुनारले पेश

प्रहरीले बोल्नेको मुख थुन्न मिल्छ?: पौड्याल

काठमाडौँ, ८ चैत । राष्ट्रियसभा सदस्य डा.विमला राई पौड्यालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी कार्यक्रममा नाराबाजी गर्ने तीन जना युवालाई नियन्त्रणमा लिएको विषयमा जवाफ माग गरेकी छन् । आजको राष्ट्रियसभा

बाग्मती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिँदै

काठमाडौँ, ८ चैत । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिँदैछन् । आज दिउँसो ३ बजे बस्ने प्रदेशसभाको बैठकबाट मुख्यमन्त्रीले विश्वासको मत लिन लागेका हुन् । तत्कालीन सत्ता

भागबण्डाकै लागि मन्त्रालय फुटाएर २५ पुर्याउने तयारी

काठमाडौँ, ८ चैत । सरकारले मन्त्रिपरिषद् विस्तारबारे छलफल शुरु गरेसँगै आठ दलीय सत्ता गठबन्धनभित्र भागबण्डा मिलाउन अहिले कायम रहेको २२ मन्त्रालयलाई फुटाएर २५ पु¥याउने गृहकार्य थालेको छ । गठबन्धनका एक

कांग्रेसलाई अब गल्ती गर्ने छुट छैन्: कोइराला

काठमाडौँ, ७ चैत । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेसलाई अब गल्ती गर्ने छुट नरहेको बताएका छन् । मङ्गलवार काठमाडौँमा आयोजित ‘नागरिक स्वतन्त्रताका लागि गिरिजाप्रसाद कोइरालाको योगदान’ विषयक विचार गोष्ठीलाई

दलित समुदायको हकअधिकारका लागि सिङ्गो राज्य जिम्मेवार: प्रधानमन्त्री

काठमाडौँ, ७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जातीय विभेद, ज्यादती र उत्पीडनमा परेको दलित समुदायको हकअधिकारका निम्ति सिङ्गो राज्य र निकाय जिम्मेवारपूर्ण ढङ्गले प्रस्तुत हुने बताएका छन् । अन्तर्राष्ट्रिय

गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्छ: राष्ट्रपति

काठमाडौँ, ७ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा आएको राजनीतिक परिवर्तनको आभास विपन्न नागरिकले महसुस गर्नेगरी धेरै काम गर्न बाँकी रहेको बताएका छन् । राष्ट्रपतिमा निर्वाचति भएपछि बधाई तथा सफल