
काठमाडौँ, २७ फागुन । नेकपा एमालेले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ । आज बिहान बसेको पार्टीको सचिवालय बैठकले शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । बाग्मती प्रदेशकी

फाइल तस्बिर काठमाडौँ, २७ फागुन । सत्ता साझेदारदलका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ । उपराष्ट्रपति उम्मेदवारको टुंगो लगाउन सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बसेको हो ।

काठमाडौँ, २७ फागुन । निर्वाचन आयोगले उपराष्ट्रपति महिला हुनु पर्ने निर्णय गरे पछि सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठक आज बिहान साढे ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ

काठमाडौँ, २७ फागुन । निर्वाचन आयोगले संवैधानिक सीमा, व्यवस्था र अधिकार विपरीत राजनीतिक निर्णय लिएर मुलुकलाई राजनीतिक अस्थिरतातर्फ धकेल्ने प्रयास थालेको छ । स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनका क्रममा पनि

काठमाडौँ, २६ फागुन । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनयुद्धलाई अपराधीकरण गरेर उपलब्धिहरूलाई विनाश गर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मुद्दा लगाइएको जिकिर गरेका छन् । शुक्रवार चार

काठमाडौँ, २६ फागुन । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकको अधिकारमाथि खेलवाड गर्नु नहुने बताएका छन् । राष्ट्रपतिमा निर्वाचित भएपछि आज वीपी सङ्ग्रहालय सुन्दरीजल पुगेर पूर्वप्रधानमन्त्री स्व.विश्वेश्वरप्रसाद कोइरालाको शालिकमा माल्यार्पण गरिसकेपछि

चीन, २६ फागुन । सी जिनपिङले चीनको राष्ट्रपतिका रुपमा ऐतिहासिक तेस्रो कार्यकाल सुरु गरेका छन् । उनी १४औँ राष्ट्रिय जनकङ्ग्रेसको अधिवेशनबाट सर्वसम्मतिले राष्ट्रपतिमा चयन भएका हुन् । ग्रेट हल अफ

काठमाडौँ, २६ फागुन । माओवादीका विभिन्न घटकको आज प्रधानमन्त्री निवास बालुवाटार भएको बैठकले दबाबमूलक कार्यक्रम गर्ने भएको छ । बैठकले शान्ति प्रक्रियाविरुद्ध षडयन्त्र भइरहेको निष्कर्ष निकाल्दै संयुक्त अपिल जारी गरी

काठमाडौँ, २६ फागुन । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्धको रिटमा आज सुनुवाइ हुने भएको छ । यसअघि बिहीबार हेर्न नभ्याउने भन्दै स्थगित भएको रिटको आजका लागि

काठमाडौँ, २६ फागुन । त्रिभुवन विश्वविद्यालय आंगिक तथा सम्वन्धन प्राप्त क्याम्पसको स्वतन्त्र विद्याथी युनियनको निर्वाचनका लागि आज उम्मेदवार मनोनयन पत्र वितरण हुने भएको छ । गत फागुन १९ गतेबाट सुरु