Logo
मुख्य समाचार
कोप–२९ : नेपालद्वारा ‘एजेण्डा’को प्राथमिकता निर्धारण, सम्मेलन कात्तिक २६ गतेदेखि हुँदै

काठमाडौं, २२ कार्तिक । कात्तिक २६ गतेदेखि आगामी मंसिर ७ सम्म अजरबैजानको बाकु शहरमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी)का पक्ष राष्ट्रको २९औँ सम्मेलन (कोप–२९) तयारी अन्तिम

राष्ट्रपति पौडेलद्वारा ट्रम्पलाई बधाई

काठमाडौं, २१ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पलाई बधाई दिनुभएको छ । राष्ट्रपति पौडेलले आज सामाजिक सञ्जाल ट्वीटरमार्फत ऐतिहासिक जित हासिल गरेकामा नेता ट्रम्पलाई बधाई दिँदै

प्रधानमन्त्री ओलीलाई भाइरल ज्वरो

काठमाडौं, २१ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भाइरल ज्वरोको संक्रमण भएको छ । ओलीको निजी चिकित्सक डा. दिव्या सिंह शाहले भाइरल ज्वरो भएको पुष्टि गर्नुभयो। ‘घाँटीमा संक्रमण पनि भएको

प्रधानमन्त्री ओली अस्वस्थ

काठमाडौं, २० कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ हुनुभएको छ । प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार उहालाई सोमबार बेलुकीदेखि ज्वरो आएपछि मंगलबार रगत जाँच गर्न पठाइएको छ । प्रधानमन्त्रीका प्रेसविज्ञ

लगाइयो भाईटीका, सकियो तिहार

काठमाडौं, १८ कार्तिक । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका लगाएका छन् । यमपञ्चक समेत भनिने तिहारको पाँचौँ

प्रधानमन्त्री ओलीद्वारा भाइटीकाको शुभकामना

काठमाडौं, १८ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले तिहार नेपालीहरूको महिमापूर्ण पर्व भएको बताउनुभएको छ । भाइटीकाको अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले तिहार जीवनमा उज्यालो छर्ने चाड भएको

सहकारी ठगी प्रकरण: रविलाई बुटवलमा उपस्थित गराउन प्रहरीको पत्राचार

काठमाडौं, १८ कार्तिक । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई उपस्थित गराउन रुपन्देही प्रहरीले कास्कीमा पत्र पठाएको छ । कार्तिक २

नेपाल भाषालाई पाठ्यक्रममा समावेश गर्न प्रक्रिया अगाडि बढाइने : प्रधानमन्त्री ओली

काठमाडौं, १७ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भाषालाई पाठ्यक्रममा समावेश गर्न सरकारले प्रक्रिया अगाडि बढाउने बताउनुभएको छ । शङ्खधर साख्वाः प्रतिष्ठानले आज मध्यपुरथिमिस्थित शङ्खधर साख्वाः चोकमा आयोजना गरेको

राष्ट्रपति पौडेलद्वारा गाई पूजा

काठमाडौं, १७ कार्तिक ।  राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलका साथ  तिहार अर्थात् यम पञ्चकका अवसरमा आज गाई पूजा गर्नुभएको छ । कार्तिक कृष्ण औँसी अर्थात् गाई तिहारका दिन शनिवार 

पालिकाहरुले गैरकानुनी रुपमा सवारी कर उठाएको भन्दै रोक्न निर्देशन

काठमाडौं, १६ कार्तिक । यातायात व्यवसायीबाट पालिकाहरुले गैरकानुनी रुपमा सडकमा कर उठाइरहेको गुनासो आएपछि त्यस्ता गैरकानुनी गतिविधि रोक्न गृह मन्त्रालयले स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । मन्त्रालयले यही कात्तिक दोस्रो