Logo
मुख्य समाचार
आजदेखि राष्ट्रपति निर्वाचनको प्रचारप्रसारमा निषेध

काठमाडौँ, २३ फागुन । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनलाई लक्षित गर्दै आजदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसार निषेध गरेको छ । यही फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ ।

पौडेललाई निर्वाचनमा सघाउन राप्रपा सकारात्मक: खड्का

काठमाडौँ, २२ फागुन । नेपाली काँग्रेसबाट राष्ट्रपतिका उम्मेदवार वरिष्ठ नेता रामचन्द्र पौडेललाई निर्वाचनमा सघाउन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सकारात्मक भएको नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले बताएका छन् । रामचन्द्र पौडेललाई

आर्थिक समृद्धि हासिल गर्न एकजुट हुनुपर्छ: अध्यक्ष नेपाल

काठमाडौँ, २२ फागुन । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्ने कार्यदिशामा सबै राजनीतिक दल एकताबद्ध हुनुपर्ने बताएका छन् । फागु पर्वका अवसरमा शुभकामना

राष्ट्रपतिको निर्वाचनका लागि आज मध्यरातदेखि मौन अवधि

काठमाडौँ, २२ फागुन । निर्वाचन आयोगले यही फागुन २५ मा हुने राष्ट्रपतिको निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि कायम रहने जनाएको छ । आयोगले फागुन २२ गते

होली पर्वको अवसर राष्ट्रपति भण्डारीको शुभकामना

काठमाडौँ, २२ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको महान् पर्व फागुपूर्णिमा (होली) को सुखद अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मङ्गलमय

द्वन्द्वकालका मुद्दा अनन्तकालसम्म अल्झाइराख्न मिल्दैनः सर्वोच्च 

काठमाडौँ, २१ फागुन । सर्वोच्च अदालतले सशस्त्र द्वन्द्वकालमा भएका गम्भीर मानव अधिकार उल्लङ्घनका घटनालाई विभिन्न कारण देखाई अनन्तकालसम्म अल्झाइराख्न नमिल्ने ठहर गरेको छ । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुँयालको

कम्युनिष्ट एकताले मात्र बलियो राष्ट्रिय शक्ति बन्न सक्छ ः ओली

काठमाडौँ, २१ फागुन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको नेतृत्वमा नेपाली कम्युनिष्ट आन्दोलनलाई सुदृढ बनाउन सक्दा मात्रै बलियो राष्ट्रिय शक्ति थप सशक्त बन्न सक्ने बताएका छन् ।

माओवादी आन्दोलनका सबै समूह एक ठाउँमा उभिऔँ ः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, २१ फागुन । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आन्दोलनका सबै समूह र धारलाई एक ठाउँमा आउन आह्वान गरेका छन् । जनयुद्धकालीन माओवादी नेताहरु डा

`प्रचण्डले जनताले रुचाएको शासनको नेतृत्व गर्न चाहेनन्´

काठमाडौँ, २१ फागुन । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन तोडेर देशको हितमा उभिन नसकेको आरोप लगाएका छन् । सहिद यदुकुमार गौतमको २४औँ स्मृति दिवसका अवसरमा

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत दिन प्रचण्डको निर्देशन

काठमाडौँ, २१ फागुन । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेश सभाका आफ्ना सांसदलाई मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन निर्देशन दिएका छन् । सुदूरपश्चिम माओवादी संसदीय