Logo
मुख्य समाचार
कोरला नाकामा अध्यागमन कार्यालय सञ्चालन

गण्डकी, १४ कार्तिक । मुस्ताङको उपल्लो भेग स्थित नेपाल र चीनबीचको सीमास्तम्भ (२४ नम्बर सीमास्तम्भ) रहेको कोरला नाकामा अध्यागमन कार्यालय सञ्चालनमा आएको छ । कोरोला नाकामा यस अघि जिल्ला प्रशासन

लडाकू शिविरमा भ्रष्टाचार आरोप- प्रचण्डसहित १३ नेताविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं, १३ कार्तिक ।  तत्कालीन अवस्थामा शान्ति प्रक्रियाका क्रममा अस्थायी शिविरमा राखिएका माओवादी लडाकूका नाममा निकासा भएको रकम घोटालाबारे छानबिन गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मंगलबार उजुरी परेको

अराजक क्रियाकलापलाई मौलाउन दिइन्न : प्रधानमन्त्री ओली

काठमाडौं, १३ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न नाममा नेपाली मनलाई विभाजित गर्ने र अराजकता तथा साम्प्रदायिक विद्वेष मच्याउने प्रयास भइरहेकाले त्यस्ता क्रियाकलापलाई मौलाउन नदिइने स्पष्ट पार्नुभएको छ ।

सर्वोच्चमा प्रस्तावित दुई न्यायाधीश र राजदूत लम्सालको सुनुवाइ कात्तिक १४ मा हुने

काठमाडौँ, १२ कात्तिक । बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्साल र सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेको संसदीय सुनुवाइ यही कात्तिक १४ गते हुने भएको छ ।

कास्की प्रहरीको स्पष्टोक्ति- रवि लामिछानेमाथि इजलासमा दुर्व्यवहार भएको छैन

पोखरा, ११ कात्तिक । कास्की प्रहरीले सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेमाथि दुर्व्यवहार भएको भन्ने समाचारका खण्डन गरेको छ । आज प्रहरीले

रविलाई रिहाइ गर्न सरकारसँग माग गर्ने रास्वपाको निर्णय, आन्दोलन जारी राख्ने

काठमाडौँ, १० कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध राखेर हिरासतमा राखेको निष्कर्ष निकाल्दै सरकारसँग अविलम्ब चाँडो रिहाइको लागि माग गर्ने निर्णय गरेको छ।

सडकबाट लोकतान्त्रिक व्यवस्था र सरकारको विकल्प खोज्ने कुरा अस्वीकार्य (वक्तव्यसहित)

काठमाडौँ, ९ कात्तिक । सत्ता साझेदार दलले सडकबाट लोकतान्त्रिक व्यवस्था र सरकारको विकल्प खोज्ने कुरा कुनै पनि अर्थमा स्वीकार्य हुन नसक्दैन बताएको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनु

रास्वपाको प्रदर्शनबारे एमाले भन्यो- छानबिन र अनुसन्धान प्रभावित गर्न खोज्नु आपत्तिजनक

काठमाडौं, ८ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीले सहकारी ठगी प्रकरणमा पक्राउ परेका पार्टी सभापति रवि लामिछानेको बचाउमा गरिरहेको अवान्छित गतिविधिप्रति नेकपा (एमाले) ले आपत्ति जाएको छ । आज पार्टी महासचिव

सङ्कटग्रस्त क्षेत्रका ७१ स्थानीय तहमा ४३ करोड विनियोजन गरिएको छ : प्रधानमन्त्री

काठमाडौं, ७ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्कटग्रस्त क्षेत्रका ७१ स्थानीय तहमा रु ४३ करोड विनियोजन गरिएको जानकारी दिनुभएको छ । वर्तमान सरकारको एक सय दिनको उपलब्धि आज सार्वजनिक

प्रधानमन्त्रीले बोलाएको सत्ता पक्षका दलहरुको बैठक बालुवाटारमा शुरु

काठमाण्डौ, ७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सत्ता पक्षका दलहरुको बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहिबेर अघि बैठक शुरु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ